नेपालगञ्जमा सुर्तीजन्य पदार्थको नियमन गरिँदै

राँझा (बाँके)। नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन गर्ने भएको छ । आगामी २०८१ वैशाख १ गतेदेखि उपमहानगरपालिकाको सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ पूर्णरूपमा निषेध गर्ने गरी तयारी सुरु … पूरा पढ्नुहोस् »

कर्णालीमा छ महिनामा ७१ करोड बढीको कृषि वस्तु आयात

भेरीगङ्गा (सुर्खेत)। कर्णालीमा ठूलो परिणाममा कृषि वस्तु आयात हुने गरेको पाइएको छ । कर्णाली प्रदेशबाट करिब रु ११ करोडको कृषि वस्तु निर्यात हुँदा रु ७१ करोडभन्दा धेरैको आयात हुने गरेको … पूरा पढ्नुहोस् »

बुढीगण्डकी आयोजनालाई तीव्रता दिन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलासययुक्त जलविद्युत आयोजना नेपालको राष्ट्रिय गौरवको बहुआयमिक आयोजना भएकाले काममा तीव्रता दिन आग्रह गरेका छन् । बुढीगण्डकी आयोजनालाई अगाडि बढाउने सम्बन्धी प्रधानमन्त्री तथा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कपः कोशीको लगातार सातौं हार

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लगातार सातौँ हार बेहोरेको छ । मुलपानी क्रिकेट मैदानमा कर्णाली प्रदेशसँग ७ विकेटले पराजित हुँदै कोशीले आफ्नो खराब प्रदर्शन … पूरा पढ्नुहोस् »

जुम्ला-मनाङ जोड्ने सडकको ग्राबेल

जुम्ला । जुम्ला-डोल्पाहुँदै मनाङ मुस्ताङसम्म जोड्ने ४३ किलोमिटर सडकमध्ये पहिलो चरणमा दुई किलोमिटर सडकको ग्राबेल भएको छ । पूर्वाधार विकास कार्यालय जुम्लाले दानसाँघु, गुठीचौर, चोत्र र डोल्पाको काईगाउँसम्मको १४ किलोमिटरमध्ये … पूरा पढ्नुहोस् »

पीएम कपमा बागमतीले गण्डकीलाई दियो १९९ रनको लक्ष्य

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई जितका लागि एक सय ९९ रनको लक्ष्य दिएको छ ।  कीर्तिपुरस्थित त्रिबि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले … पूरा पढ्नुहोस् »

रारा आएका पाहुना चराको गणना गरियो

मुगु (रारा)। चिसो छल्न रारा आएका पाहुना चराको गणना गरिएको छ ।  रारा राष्ट्रिय निकुञ्जको कार्यालय मुगुले सोमबार नेपालकै ठूलो ताल रारामा चिसो छल्न आएका पाहुना चराको गणना गरेको हो … पूरा पढ्नुहोस् »

क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या ३५ प्रतिशतले कटौती गर्ने

काठमाडौँ । क्यानडाले आगामी दुई वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या कटौती गर्ने घोषणा गरेको छ । आवास तथा स्वास्थ्य सुविधाको चापका कारण संख्या कटौती गर्न लागिएको अध्यागमन अधिकारीहरुले बताएका छन् । … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसकी नेतृ द्रौपदा शर्मा पोखरेलको आज निधन

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ द्रौपदा शर्मा पोखरेलको आज बिहान निधन भएको छ । एक सय दुई वर्षीया पोखरेलको आज बिहान ४ बजे काठमाडौंको सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको हो … पूरा पढ्नुहोस् »

सभापति देउवाद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई बधाई, जय श्री राम!

काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अयोध्यामा राम मन्दिरको अभिषेक कार्यक्रम गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । देउवाले मंगलबार एक्समा लेखेका छन्, ‘अयोध्यामा राम मन्दिरको उद्घाटन … पूरा पढ्नुहोस् »