न्युरोडका व्यवसायी सटर बन्द गरेर बिरोधमा उत्रिए

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पार्किङ हटाएपछि न्युरोड क्षेत्रका व्यवसायी सटर बन्द गरेर बिरोधमा उत्रिएका छन् । महानगरपालिकाले अवैज्ञानिक ढंगले पार्किङ हटाउने निर्णय गरेर आफूहरुलाई समस्यामा पार्ने काम गरेको व्यवयासीहरुको गुनासो … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचन : निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा

काठमाडौँ । यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादीको राष्ट्रिय सम्मेलन माघ १४ र १५ मा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले विधान हेरफेर गर्न यही माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन काठमाडौँमा आह्वान गरेको छ । पार्टीको राष्ट्रिय महाधिवेशनमा दस्तावेज मस्यौदासम्बन्धी छलफलका लागि … पूरा पढ्नुहोस् »

सुनको मुल्य आजपनि स्थिर, चाँदीको घट्यो

काठमाडौं ।  नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य स्थिर छ । लगातार आइतबार सोमबार र आज मंगलबार सुनको मुल्य स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभा निर्वाचन : आजदेखि मौन अवधि , प्रचार प्रसार गर्न नपाइने

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले कानूनबमोजिम ११ माघमा हुने निर्वाचनका लागि गएराति १२ बजेबाट मतदान नसकिँदासम्म मौन अवधि लागू गरेको हो … पूरा पढ्नुहोस् »

आयुस घलानलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान

कास्की । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर आयुस घलानलाई यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान प्रदान गरिँदै छ । सहारा क्लब पोखराको आयोजनामा आजदेखि पोखरा रङ्गशालामा सञ्चालन हुने ‘आहा … पूरा पढ्नुहोस् »

तरङ्ग खोलाको पुल निर्माण रोकियो

नवलपुर (नवलपरासी) । कालीगण्डकी करिडोरमा निर्माणाधीन पुलको सामान चोरी भएपछि पुल निर्माण अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत रहेको करिडोरमा पर्ने गैँडाकोट–३ र बुलिङटार–१ जोड्ने तरङ्ग खोलामा … पूरा पढ्नुहोस् »

चिसो बढेसँगै सगरमाथा क्षेत्रमा घटे पर्यटक

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ खुम्जुङका फुडोमा शेर्पालाई यस वर्षको हिउँद निकै सुनसान लागेको छ । विगत वर्षका चिसो मौसममा पर्यटकको चहलपहल सामान्य भएकामा यस वर्षको हिउँद सुनसान जस्तै … पूरा पढ्नुहोस् »

नेकपा एमालेले सरकारलाई बुझायो ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारलाई ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र बुझाएको छ । गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म गरिएको संकल्प यात्राको क्रममा स्थानीयबाट प्राप्त भएका … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डलाई एमालेले ज्ञापन पत्र बुझाउँदै

काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज बिहान ९ बजे ज्ञापन पत्र बुझाउँदै छ। प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउन लागिएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले … पूरा पढ्नुहोस् »