न्युरोड क्षेत्रमा आजदेखि सवारी पार्किङ गर्न रोक लगाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि न्युरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ । महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने … पूरा पढ्नुहोस् »

दाङ क्रिकेट लिग(२०८० (डिसिएल २) को दोस्रो संस्करण फागुनमा हुने

दाङ क्रिकेट सङ्घले घोराहीमा पत्रकार सम्मेलन गरेर प्रतियोगिता आगामी फागुन २६ देखि हुने बारे जानकारी गराएको हो । ‘दाङ क्रिकेट लिग’ लुम्बिनी प्रदेशकै ठूलो राशिको फेन्चाइज लिग रहेको दाङ जिल्ला … पूरा पढ्नुहोस् »

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा सिएमई कार्यक्रम सम्पन्न

काठमाडौं । चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा क्रिटिकल केयर नर्सेस् एसोसिएशनको कन्टिन्यूड मेडिकल एडुकेशन (सिएमई) कार्यक्रम सम्पन्न भएको छ । सिएमईले सघन उपचार कक्षमा कार्यरत नर्सहरुको ज्ञान र सीप … पूरा पढ्नुहोस् »

समुदायसँग मेयर स्वास्थ्य कार्यक्रमबाट ९ हजार बढी लाभान्वित

चितवन । भरतपुर महानगरपालिकाले सञ्चालन गरेको समुदायसँग मेयर स्वास्थ्य कार्यक्रमबाट ९ हजार बढी लाभान्वित भएका छन् । भरतपुर महानगरको स्वास्थ्य शाखाको प्रारम्भिक प्रतिवेदनअनुसार ६० प्रतिशत जेष्ठ नागरिकमा मधुमेह, उच्च रक्तचाप, … पूरा पढ्नुहोस् »

फेसबुकमा नकारात्मक कमेन्टपछि पुरुषले २७ महिलामाथि मुद्दा

सिकागोमा एक जना पुरुषले २७ जना महिलामाथि मुद्दा हालेका छन् । फेसबुकको डेटिङ ग्रुपमा आफ्नोबारे नकारात्मक टिप्पणी गरेको अनि आफ्नो प्रतिष्ठामा आँच पुर्‍याएको भन्दै ३२ वर्षका निक्को डी’अम्ब्रोसिओले ती महिलाविरुद्ध … पूरा पढ्नुहोस् »

दुनियाको एकमात्र दशतारे होटल

दुबईको बीच भागमा झलमल्ल अरब सागरमाथिको टापुमा छ दुनियाको एकमात्र टेन स्टार दाबी गरिएको होटल । यसको नाम हो बुर्ज अल अरब । कृत्रिम टापुमा अवस्थित यो वास्तुशिल्प जुमेराहको नजिक … पूरा पढ्नुहोस् »

१३० महिलासँग बिहे ,२०३ बच्चा

नाइजरका एक मुस्लिम धर्मगुरु अर्थात् मौलानाले भने १३० जना महिलासँग बिहे गरेर २०३ जना बच्चा जन्माए । यद्यपि सेन्ट्रल नाइजर स्टेटका बासिन्दा रहेका मौलाना मोहम्मद बेल्लो अबूबकर संसारबाट बिदा भैसकेका … पूरा पढ्नुहोस् »

संसारकै धनी परिवार ६५ अर्बको घर, ८ वटा प्राइभेट जेट

एउटा यस्तो शाही परिवार छ जो ६५ अर्ब रुपैयाँ मूल्य पर्ने घरमा बस्छ । त्यो परिवारका प्राइभेट जेट त आठवटा छन् भने कारको त गणनै छैन । यो परिवारको कुल … पूरा पढ्नुहोस् »

६१ किलो सुन प्रकरणका आरोपी चलाउनेविरुद्ध इन्टरपोलबाट डिफ्यूजन नोटिस जारी हुने

काठमाडौं । मोटरसाइकलको ब्रेक प्याडभित्र लुकाएर तस्करी भएको ६१ किलो सुन प्रकरणमा जोडिएका जीवन चलाउनेविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) बाट डिफ्यूजन नोटिस जारी हुने भएको छ । प्रहरी महानिरीक्षकको … पूरा पढ्नुहोस् »

सरकारले होइन रकम अपचलन गर्नेहरुले नै सहकारी पीडितको समस्या समाधान गर्नुपर्छः आरजु

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले सहकारीको रकम ठगी गर्नेले नै सहकारी पीडितको समस्या समाधान गर्नुपर्ने बताएकी छन् । समितिको बैठकमा बोल्दै सभापति राणाले सहकारी … पूरा पढ्नुहोस् »