रिलायबल नेपाल लाइफको माघ २९ मा साधारणसभा
काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सातौं वार्षिक साधारण सभा माघ २९ गतेका लागि बोलाएको छ । कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले सभा लिसरा ब्यांकेट ज्ञानेश्वर … पूरा पढ्नुहोस् »
सत्याग्रहअनलाइन/काठमाडौं न्युज
Satyagrahaonline – सत्याग्रह साप्ताहिकको डिजिटल पत्रीका
काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सातौं वार्षिक साधारण सभा माघ २९ गतेका लागि बोलाएको छ । कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले सभा लिसरा ब्यांकेट ज्ञानेश्वर … पूरा पढ्नुहोस् »
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५९ औं वार्षिकोत्सवको अवसर पारेर चितवनको भरतपुरमा प्रभातफेरी कार्यक्रम गरेको छ। भरतपुरको चौबिसकोठीस्थित भरतपुर शाखाबाट सुरु गरिएको सो प्रभातफेरी कार्यक्रम नारायणगढको पुल्चोकमा पुगेर सम्पन्न … पूरा पढ्नुहोस् »
भरतपुर । चितवनको भरतपुरस्थित पुलचोक–गोन्द्राङ छ लेन सडक निर्माणको ७५ प्रतिशत काम सकिएको छ । दुईपटक म्याद थप्दा यो सडकको काम अन्तिम चरणमा पुगेको हो । सडक डिभिजन कार्यालय भरतपुरका … पूरा पढ्नुहोस् »
काठमाण्डौं । जुत्ता चप्पल उत्पादन गर्ने उद्योगीहरुको संस्था फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसन अफ नेपालको २२औँ वार्षिक साधारणसभाबाट अध्यक्षमा रुद्र न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न एसोसियसनको २२औँ वार्षिक साधारणसभाबाट … पूरा पढ्नुहोस् »
काठमाडौं । नबिल बैंकको चालु आर्थिक वर्ष २०८०।८१को दोस्रो त्रैमासमा खुद नाफा ६.२८ प्रतिशत घटेर ३ अर्ब २० करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले … पूरा पढ्नुहोस् »
काठमाडौं । जमाना परिवर्तन भए पनि संगीत सुन्नेहरु बिच पुराना गीत र भिडियोहरुको मोह उस्तै छ। पुराना म्युजिक भिडियोको झझल्को दिने गरि नयाँपन दिएर कसरी पस्कन सकिन्छ भनेर एउटा प्रयास … पूरा पढ्नुहोस् »
काठमाडौं । आज नेपालले दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा टेस्ट टोली न्युजिल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १:४५ मा वेस्ट लन्डनमा सुरु हुनेछ । … पूरा पढ्नुहोस् »
म्याग्दी । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक निर्माणलाई गति दिन निर्देशन दिएका छन् । बेनी-जोमसोम-कोरला सडक म्याग्दी खण्डको आज निरीक्षणका क्रममा उनले … पूरा पढ्नुहोस् »
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् अधिवेशन आह्वान हुने बित्तिकै टीआरसी विधेयक अघि बढाएर शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउने विश्वास व्यक्त गरेका छन् । युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) … पूरा पढ्नुहोस् »
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जागिर खाने नाममा राज्यको नीति र संविधानको विरुद्धमा नलाग्न आग्रह गरेका छन् । युगान्डाबाट फिर्ता हुने क्रममा त्रिभुवन विमानस्थलमा उनले पत्रकारहरुसँग कुरा गर्दै यस्तो … पूरा पढ्नुहोस् »