राष्ट्रियसभा चुनाव प्रचारका लागि कांग्रेसको टोली प्रदेशस्तरमा

काठमाडौं । कांग्रेसले गठन गरेको राष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिको शनिबार बसेको बैठकले राष्ट्रिय सभा चुनावको प्रचार प्रसारका लागि नेपाली कांग्रेसको प्रदेशस्तरमा जाने भएको छ । निर्वाचनका लागि समन्वय र … पूरा पढ्नुहोस् »

पर्यटकको पर्खाइमा भरतपुरबासी, खुल्यो दर्जनौ होमस्टे

–सुरेन कुँवरचितवन । भरतपुर भ्रमण वर्ष २०२४ को घोषणा भएसँगै पर्यटकीय पूर्वाधारहरु निर्माण हुने क्रम बढेको छ । भ्रमण वर्षमा यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकलाई खाना, बस्न, पर्यटकीय स्थल … पूरा पढ्नुहोस् »

मीन कुमारी राणा प्रतिष्ठान पुरस्कार छनोट समिति गठन

भक्तपुर । मीन कुमारी राणा प्रतिष्ठानले पुरस्कार छनौंट समिति गठन गरेको छ । संस्थाका अध्यक्ष कबिर राणाको अध्यक्षतामा बसेको बैठकले अध्यक्ष राणा, सल्लाहकारहरु डा. ध्रुवचन्द्र गौतम, हरिहर विरही र माथवरसिंह … पूरा पढ्नुहोस् »

अन्तर्राष्ट्रिय विमानस्थलमा राति जहाज राख्न नपाउने नियम कडाइ गर्ने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन विमानस्थलले आन्तरिक उडानका वायुसेवा प्रदायकलाई जहाजको रात्रि बिसान काठमाडौं बाहिरका विमानस्थलमा गराउने एक वर्षअघि निर्णय गरेको थियो । … पूरा पढ्नुहोस् »

कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा खोप ‘डिस्पोजल’ गर्दै

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्ध ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन ‘डिस्पोजल’ को तयारी गरेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरी … पूरा पढ्नुहोस् »

राम जन्म भूमिमा नेपालको दावि के भयो ?

४०० पार किन्हेँ बिनु मोदीजीके कहाँ बिश्राम ! भाग–१ को क्रमश… शीर्षक परिवर्तन सहित भाग–रावणको अशोक वाटिकामा नजरबन्दमा हुनुभएकी सीताले हनुमानलाई आवश्यक प्रमाण बुझेरमात्र भेट दिनु र हनुमानले काँधमा बोकेर … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्ट बैंकको एनपीएल ४.८९ प्रतिशत

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको चालु आर्थिक वर्ष २०८०।८१को दोस्रो त्रैमासमा खुद नाफा ३९.८२ प्रतिशत घटेर १० करोड २ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकको नाफा २७ करोड ८० लाख रुपैयाँ

काठमाडौं । महालक्ष्मी विकास बैंकको चालु आर्थिक वर्ष २०८०।८१को दोस्रो त्रैमासमा खुद नाफा १२.०३ प्रतिशत घटेर २७ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले … पूरा पढ्नुहोस् »

एमाले खेलकुदले अफवाह चिर्न विशेष टिम बनाउने निर्णय

काठमाडौं । नेकपा (एमाले)को जनसंगठन नेपाल खेलकुद महासंघले पार्टी र नेताविरुद्ध चलाइएको अफवाह चिर्न विशेष टिम बनाउने निर्णय गरेको छ । एमाले नेतृत्व र पार्टीमाथि सुनियोजित रूपमा आक्रमण गरिएको महासंघको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाली राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं । असंलग्न आन्दोलन (नाम)का सदस्य राष्ट्रको १९औँ सम्मेलनमा भाग लिन युगान्डाको कम्पालामा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेबीच भेटावार्ता भएको छ । भेटमा प्रधानमन्त्री प्रचण्डले … पूरा पढ्नुहोस् »