सामसङ ग्यालेक्सी एस–२४ सिरिजको बुकिङ

काठमाण्डौं । सामसङको सामसङ ग्यालेक्सी एस–२४ सिरिजको बुकिङ सुरू भएको छ। ग्यालेक्सी एस–२४ अल्ट्रा, ग्यालेक्सी एस–२४ प्लस र ग्यालेक्सी एस–२४ बेसको बुकिङ खुलेको कम्पनीले जानकारी दिएको छ। अग्रिम बुकिङ गर्ने … पूरा पढ्नुहोस् »

लगानी सम्मेलनको तयारीलाई तीव्रता दिन अर्थमन्त्री डा.महतको निर्देशन

काठमाडौं । काठमाडौंमा आयोजना हुने लगानी सम्मेलनका लागि नीतिगत, कानुनी एवं प्रक्रियागत सुधार र परियोजना तयारीलाई तीव्रता दिन अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्देशन दिएका छन् । शुक्रबार सम्पन्न तेश्रो लगानी … पूरा पढ्नुहोस् »

चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरी वर्ल्ड इकोनोमिक फोरममा

काठमाडौं । स्विट्जरल्याण्डको दाभोसमा सम्पन्न वल्र्ड इकोनोमिक फोरममा नेपाली निजी क्षेत्रको प्रतिनिधित्व गर्दै सहभागी भएका चौधरी ग्रुपका प्रबन्ध निर्देशक एवं युवा उद्यमी निर्वाण चौधरीले नेपाल र नेपालजस्ता कम विकसित मुलुकले … पूरा पढ्नुहोस् »

नेपालीलाई सेनामा भर्ती नगर, भएकालाई फिर्ता पठाइदेऊ परराष्ट्रमन्त्री साउद आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले रुससँग नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नलिन र भर्ना भएकाहरूलाई स्वदेश फिर्ता गरिदिन आग्रह गरेका छन् । युगान्डाको राजधानी कम्पालामा जारी नाम शिखर सम्मेलनका क्रममा … पूरा पढ्नुहोस् »

आज यी चार प्रदेशमा हुनेछ हिमपात

काठमाडौं । देशका केही भू–भागमा हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षाको भने सम्भावना छैन । बिहान पहाडी भू–भागमा आंशिक बदली … पूरा पढ्नुहोस् »

अध्यादेशमार्फत् बजेट क्यालेन्डर संशोधन

काठमाण्डौं । संघीय संसदमा विनियोजन विधेयक (वार्षिक बजेट) प्रस्तुत हुनुभन्दा तीन महिनाअगावै बजेटका सिद्धान्त तथा प्राथमिकता पेश गरिसक्नुपर्ने व्यवस्थासहित अध्यादेशमार्फत् ऐन संशोधन भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार आर्थिक कार्यविधि … पूरा पढ्नुहोस् »

विद्युत प्राधिकरणका कर्मचारीले ९० रुपैयाँ मै मागे आईपीओ

काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणका कर्मचारीले आफुहरुले सहुलियत दरमा प्राधिकरणको आईपीओ पाउनु पर्ने माग गरेका छन् । प्राधिकरणमा रहेका ४ वटै ट्रेड युनियनका प्रतिनिधिहरुले संयुक्त रुपमा कार्यकारी निर्देशक कुलमान घिसिङलाई … पूरा पढ्नुहोस् »

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९। ८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। जस अनुसार कम्पनीले हाल कायम … पूरा पढ्नुहोस् »

चण्डेश्वरी सहकारीद्वारा सामुदायिक विद्यालयलाई साउण्ड सिस्टम प्रदान

काभ्रे । चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले सामुदायिक विद्यालय सहयोग कार्यक्रम अन्तर्गत बनेपा ५ स्थीत आजाद माध्यामिक विद्यालयलाई ३० हजार बराबर साउण्ड सिस्टम हस्तान्तरण गरेको छ । विद्यालयको प्राङ्गणमा … पूरा पढ्नुहोस् »

राष्ट्रिय सहकारी बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर

काठमाण्डौ । राष्ट्रिय सहकारी बैंकले आजबाट लागू हुने गरी बचत र ऋणको ब्याजदर परिवर्तन गरेको छ । परिवर्तन गरिएको ब्याजदर अनुसार सदस्य संघ संस्थाहरुले साधारण बचतमा १.५० प्रतिशत , बिशेष … पूरा पढ्नुहोस् »