हिमालयन रिले अब भारतमा पनि पुनर्बीमा व्यवसाय गर्ने

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले अब भारतमा पनि पुनर्बीमा व्यवसाय गर्ने भएको छ । भारतको बीमा क्षेत्रको नियामकीय निकाय आईआरडीएआईले स्वीकृति दिएसँगै हिमालयन रिले भारतमा उक्त व्यवसाय गर्ने भएको हो । … पूरा पढ्नुहोस् »

बङ्गलादेशमा कोभिड–१९ को जेएन १ भेरियन्ट भेटिएको पुष्टि

ढाका । बङ्गलादेश सरकारले बिहीबार कोरोनाभाइरसको नयाँ भेरियन्ट जेएन १ को पहिचान भएको पुष्टि गरेको छ । जेएन १ प्रजाती कोभिड–१९ का बिरामीहरूमा फेला परेका थिए । कोभिड–१९ को जेएन … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कपमा बागमती प्रदेशले कोशी प्रदेशलाई पराजित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कोशी प्रदेशलाई पराजित गरेको छ। आज (शुक्रबार) टियु क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा बागमतीले कोशीलाई ६४ रनले पराजित गरेको हो … पूरा पढ्नुहोस् »

२९ सहसचिवको सरुवा ( सूचीसहित )

काठमाडौँ । सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूलाई सरुवा गर्ने निणर्य गरेका थियो । सूची अनुसार नारायण प्रसाद रिसाल गृहबाट … पूरा पढ्नुहोस् »

धरानमा सार्वजनिक स्थानमा सूर्तीजन्य वस्तु बिक्रि वितरण र प्रयोगमा रोक

काठमाडौं । धरान उपमहानगरपालिकाले सार्वजनिक स्थानमा सूर्तीजन्य वस्तु बिक्रि वितरण र प्रयोगमा रोक लगाएको छ ।पुस २९ गते बसेको नगर कार्यपालिकाको बैठकले सार्वजनिक स्थलमा सूर्तीजन्य वस्तु विक्री तथा प्रयोगमा रोक … पूरा पढ्नुहोस् »

सातै प्रदेशमा पुग्यो राष्ट्रियसभा निर्वाचनको मतपत्र

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि मतपत्र निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याइएको छ ।  आज (शुक्रबार)सम्म सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवानी गरिसकेको आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले जानकारी दिए । … पूरा पढ्नुहोस् »

धुलिखेल र पनौतीका छ सय परिवारलाई खानेपानी

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको धुलिखेल र पनौती नगरका छ सय परिवारका लागि खानेपानी वितरण गरिएको छ । धुलिखेल–१० सुन्थानका तीन सय र पनौती–४ को चारमखर्कस्थित ज्यालाचिटी क्षेत्रका तीन सय परिवारका लागि खानेपानी … पूरा पढ्नुहोस् »

‘सुन्तला फल्न थालेपछि विदेश जान परेन’

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–७ बिमका चन्द्रबहादुर श्रीपाली दश वर्षअघिसम्म घरव्यवहार चलाउन वैदेशिक रोजगारमा निर्भर थिए । पर्याप्त जमिन र आम्दानीको अन्य स्रोत नभएकाले १५ वर्ष साउदी र कतारमा पसिना बगाएका … पूरा पढ्नुहोस् »

ढुङ्गा उत्खननले पानीका मुहान सुक्दै

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित चन्दली डाँडामा ढुङ्गा उत्खननसँगै पानीको मुहान सुक्न थालेका छन् । बिक्री वितरण गर्ने उद्देश्यका साथ घर छाउने ढुङ्गा उत्खनन हुन थालेपछि पानीका मुहान … पूरा पढ्नुहोस् »

पर्यटकीय विकासका माध्यमबाट पुनरागमनको पर्खाइमा रिञ्जे नाशा

गण्डकी । ढुङ्गाले छाएका प्राचीन मौलिकताले सजिएका घर । गाउँ, टोलको बाटो ढुङ्गैढुङ्गाले छपक्कै छापिएका छन् । वरपर देखिने दृश्यले पोखरा महानगरपालिका–१६ स्थित रिञ्जे नाशा गाउँ आउने सबैको मनलाई लोभ्याउँछ … पूरा पढ्नुहोस् »