युवकको हत्या र छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिकामा १८ वर्षीय युवकको हत्या र छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ परेका छन् । प्रहरीले बिहीबार आज बिहान १० बजे टिकापुर–१, लम्किपुर भन्ने ठाउँबाट उनलाई … पूरा पढ्नुहोस् »

सशस्त्रकी बक्सिङ खेलाडी गोसाई मृत भेटिइन्

भक्तपुर । सशस्त्र प्रहरी बलकी सिपाहीसमेत रहेकी बक्सिङ खेलाडी निता गोसाई मृत फेला परेकी छन्। २८ वर्षीया गोसाई भक्तपुर नगरपालिका वडा नम्बर ८ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेको … पूरा पढ्नुहोस् »

मेलम्चीको पानीमा सधै राजनीति कहिलेसम्म ?

मेलम्ची खानेपानी प्रधानमन्त्री पुष्पकमल दाहालले पुनः उद्घघाटन गरेर काठमाडौ उपत्यकामा खानेपानी वितरण भएको डंका पिटे । मेलम्चि खानेपानी आयोजनाले काठमाडौं उपत्यकामा छोटो समयलाइ खानेपानी वितरण सुरु त गरेको छ त्यो … पूरा पढ्नुहोस् »

डिजिटल सुशासन सबल पार्न डिजिटल ई पालिका र गल्ली म्याप्सबीच सहकार्य

काठमाडौं । स्थानीय सरकारहरूलाई प्रविधिमैत्री हुन सघाउनेदेखि पालिकाभित्र सार्वजनिक सेवा प्रवाहलाई थप सुलभ र सहज बनाउने उद्देश्यले सुरु भएका डिजिटल ई पालिका र गल्ली म्याप्सबीच साझेदारी हुने भएको छ । … पूरा पढ्नुहोस् »

हसना भास्तिपुरको साकोसको १५औं साधारणसभा

काठमाण्डौं । हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नारायणकृष्ण महर्जनको सभापतित्व एवं नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सभा भएको … पूरा पढ्नुहोस् »

मन्थली साकोसको आयोजनामा स्वास्थ्य शिविर

मन्थली बचत तथा ऋण सहकारी संस्थाले रामेछाप नगरपालिका तथा रामेछाप जिल्ला अस्पतालको सह–आयोजना एवं तामाकोशी अस्पताल तथा रामेछप सर्जिकल आँखा केन्द्र मन्थलीको प्राविधिक सहयोगमा संस्थाले शिविर आयोजना गरेको हो । … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकद्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण

काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उदयपुरको चौदण्डीगढी नगरपालिका–८ स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई कपडा वितरण गरेको छ । उक्त विद्यालयमा अध्यननरत अधिकांश विद्यार्थीहरु दलित जनजाती तथा विपन्न … पूरा पढ्नुहोस् »

हेटौँडा सिमेन्टको उत्पादन माघ तेस्रो सातादेखि सुरु हुने

मकवानपुर । कोइला व्यवस्थापन हुन सक्दा करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले माघ तेस्रो सातादेखि उत्पादन सुरु गर्ने योजना बनाएको छ । आर्थिक अभावले कोइला आपूर्ति हुन नसकेपछि … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको दुई नयाँ शाखा विस्तार

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौं महानगरपालिका वडा नं. ३१ मा शंखमुल शाखा र काठमाडौं महानगरपालिका वडा नं. २९ मा अनामनगर शाखा संचालनमा ल्याएकोे हो । यी दुई … पूरा पढ्नुहोस् »

स्थानीयस्तरबाटै राहदानी वितरण सेवा सुरु

सिरहा । सिरहाको मिर्चैया नगरपालिकाले बुधबारदेखि स्थानीयस्तरबाटै राहदानी (पासपोर्ट) वितरण सेवा सुरु गरेको छ । नगरप्रमुख श्रवणकुमार यादवले मिर्चैया–६ की शर्मिलाकुमारी घिमिरेलाई राहदानी हस्तान्तरण गर्दै सेवा सुरु गरेको हो । … पूरा पढ्नुहोस् »