आर्मीको दोस्रो जित, कोशी प्रदेशलाई ९ विकेटले पराजित

काठमाडौँ । त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई ९ विकेटले पराजित गरेको छ । जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले दिएको ८९ रनको लक्ष्य पछाएको त्रिभुवन आर्मी क्लबले ९.५ … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड शिखर सम्मेलनमा सहभागी हुन कतारको राजधानी दोहामा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन  युगाण्डा जाने क्रममा कतारको राजधानी दोहा पुगेका छन् । दोहामा उनलाई कतारका लागि नेपालका कार्यवाहक … पूरा पढ्नुहोस् »

‘घुमौँ सौराहा’ अभियान

भरतपुर । चितवनको सौराहामा पर्यटक बढाउन यहाँ व्यवसायीले ‘घुमौँ सौराहा’ अभियान सञ्चालन गर्ने भएका छन् । पछिल्लो समय सौराहा घुम्न आउने पर्यटक बढेसँगै व्यवसायीले थप पर्यटक भित्र्याउन अभियान चलाउने तयारी … पूरा पढ्नुहोस् »

नेपाली बजारमा घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुन तोलामा ७०० रुपैयाँले घटेर प्रतितोला एक लाख १७ हजार ५०० रुपैयाँमा कारोबार … पूरा पढ्नुहोस् »

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ चरा चिनाउन ‘होर्डिङ बोर्ड’

कञ्चनपुर । शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पाइने चराका तस्बिर अङ्कित भएको ‘होर्डिङ बोर्ड’ राख्ने काम अगाडि बढाइएको छ । नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन) र प्रकृति पथ प्रदर्शक सङ्घ शुक्लाफाँटाको सहयोगमा … पूरा पढ्नुहोस् »

गाजा सहरमा इजरायली आक्रमणमा परी कम्तीमा २५ जनाको मृत्यु

काठमाडौँ । इजरायलले गाजा सहरमा गरेको हवाई आक्रमणमा बुधवार कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायली बम विस्फोटमा परेको गाजा सहरको दराज नजिकैको भग्नावशेषबाट २५ जनाको शव निकालिएको प्रतिवेदनले … पूरा पढ्नुहोस् »

पाथीभरामा केबलकार निर्माण गर्न सहजीकरण समिति

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथीभरामा निर्माण हुन लागेको केबलकारको कामलाई अघि बढाउन आवश्यक सहजीकरण गर्ने उद्देश्यले जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा एक समिति गठन गरिएको छ । पाथीभरा … पूरा पढ्नुहोस् »

आज तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठकमा एम.डी.एम.एस,टेरामक्स र एनसेलको शेयर … पूरा पढ्नुहोस् »

एकैवर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण गर्दा …

रेसुङ्गा । गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) ले लोकसेवा आयोगको विभिन्न पदका पाँच परीक्षा एक वर्षभित्रमा उत्तीर्ण गरेकी छन् । धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा … पूरा पढ्नुहोस् »

१५ लाख घुससहित बनेपा नगरपालिकाका वडाध्यक्ष वादे पक्राउ

बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश वादे १५ लाख रुपैयाँ घुसहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले बुधबार राति नियन्त्रणमा लिएको … पूरा पढ्नुहोस् »