प्रधानमन्त्री प्रचण्डले हटाए १३ सचिवालयका कर्मचारी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनअनुसार स्वकीय सचिवालयबाट १३ जनालाई हटाइएको छ । प्रधानमन्त्री प्रचण्डको निर्देशनअनुसार सचिवालयका १३ जनालाई हटाइएको हो । माघ १ गतेदेखि लागु हुनेगरी उनीहरुरूलाई हटाइएको … पूरा पढ्नुहोस् »

















