दुर्गन्धित हुँदैछन् कालीगण्डकीका घाट

पर्वत । पवित्र कालीगण्डकी नदी किनारका घाट दुर्गन्धित बन्दै गएका छन् । शव दाहस्थल र गङ्गास्थलका रुपमा रहेका यहाँका घाटमा फोहोर व्यवस्थापन नहुँदा दुर्गन्धिन बन्दै गएका हुन् । पर्वतको सदरमुकाम … पूरा पढ्नुहोस् »

चितवनमा दश महिनापछि देखियो कोरोना

चितवन । चितवनमा १० महिनापछि कोरोना सङ्क्रमण देखिएको छ ।   भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार आइतबार र आज गरिएका छुट्टाछुट्टै परीक्षणमा २९ वर्षे र ६६ वर्षे पुरुषमा … पूरा पढ्नुहोस् »

सामाजिक सञ्जालले चिनाएको म्याग्दीको रत्नेचौर

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर चार/ पाँचवर्ष अघिसम्म गुमनाम जस्तै थियो । पुष/माघ महिनामा रत्नेचौरको फाँटमा तोरी फुल्दा देखिने दृष्य स्थानीयस्तरमा सीमित थियो । तोरीबारी हेर्न गाउँ बाहिरका मानिस आउँदैन्थ्ये … पूरा पढ्नुहोस् »

मौलिक रैथाने खाना संस्कृतिलाई विश्वमाझ प्रवद्र्धन गर्न आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनसंख्याको ठूलो हिस्सा निर्भर रहेको कृषि क्षेत्रमा उत्पादन भएका अन्नवाली तथा अर्गानिक खाद्य बस्तुहरू सिधै तारे होटलहरूमा आपूर्ति गरेर ‘फार्म टु प्लेट’को अवधारणा अघि बढाउन … पूरा पढ्नुहोस् »

सूर्यको ह्याट्रिकसहित मधेशविरुद्ध बागमतीको शानदार जित

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा सूर्य तामाङको ह्याट्रिक विकेटसहित बागमती प्रदेशले मधेश प्रदेशलाई हराउँदै पहिलो जित निकालेको छ । बागमतीले दिएको १९१ रनको विजयी लक्ष्य पछ्याएको मधेश २९ … पूरा पढ्नुहोस् »

पशुपति जलहरीमा मुछिएका थापासँग ३ लाख धरौटी माग

काठमाडौं । विशेष अदालतले पशुपतिको जलहरी निर्माण भ्रष्टाचारका आरोपित एवं पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्य सचिव मिलनकुमार थापालाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ । अख्तियारले पशुपतिनाथ मन्दिरमा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम प्रदेशको लगातार दोस्रो जित

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित निकालेको छ । लगातार दोस्रो जित निकाल्नेक्रममा सुदूरपश्चिमले कर्णालीलाई १३४ रनको फराकिलो अन्तरले जित निकालेको हो । सुदूरपश्चिमले … पूरा पढ्नुहोस् »

रुस-युक्रेन युद्धमा परी थप एक नेपालीको मृत्यु

काठमाडौं । रुस-युक्रेन युद्धमा परी थप एक नेपाली युवाको ज्यान गएको छ । लमजुङको दूधपोखरी गाउँपालिका–१ का ३० वर्षीय साजन गुरुङको मृत्यु भएको हो । परिवारको कमजोर आर्थिक अवस्थाका कारण … पूरा पढ्नुहोस् »

एमालेका ६ केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेका ६ जना नयाँ केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई मंगलबार शपथग्रहण गराएका हुन्। पार्टीको केही दिनअघि … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस क्लबको लगातार दोस्रो जित

काठमाडौं । जारी प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पार्न सफल बनेको छ । आज मंगलबार भएको खेलमा पुलिसले कोशी प्रदेशलाई ७ विकेटको फराकिलो अन्तरले हराएको … पूरा पढ्नुहोस् »