रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधि मार्फत सेयर निष्कासन

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिमार्फत साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई बोलकबोल विधि मार्फत सेयर निष्कासन गर्ने भएको छ … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकासको लाभांश सिधैं सेयरधनीहरूको बैंक खातामा जम्मा

काठमाडौं । महालक्ष्मी विकास बैंकले सेयरधनीहरूको हितग्राही खातामा अद्यावधिक गराएको बैंक खातामा नगद लाभांश जम्मा गरेको बैंकले जनाएको छ । बैंकको पुस २८ गते सम्पन्न २२औँ वार्षिक साधारण सभाले गत … पूरा पढ्नुहोस् »

नेपाल टेलिकमले सेयरधनीहरूको बैंक खातामा जम्मा गर्यो लाभांश

काठमाडौं । नेपाल टेलिकम (एनटीसी)ले सेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । सेयरधनीहरूको हितग्राही खातामा अद्यावधिक गराएको बैंक खातामा नगद लाभांश जम्मा गरेको कम्पनीले जनाएको छ । कम्पनीको … पूरा पढ्नुहोस् »

त्रिशूलीमा खसेको भारतीय नम्बरप्लेटको जीप भेटियो

चितवन । त्रिशूली नदीमा भारतीय नम्बरप्लेटको जीप त्रिशूली नदीमा खसेको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको हो । आज बिहान पौने … पूरा पढ्नुहोस् »

फिल्म ‘खुस्मा’मा धिरज र उपासना पहिलोपटक एकसाथ देखिने

काठमाडौँ । अशोक थापा मगरको निर्देशनमा बन्न लागेको फिल्म ‘खुस्मा’मा अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरी पहिलोपटक फिल्ममा एकसाथ देखिने भएका छन् ।मगरको निर्देशनमा बन्न लागेको फिल्म ‘खुस्मा’मा … पूरा पढ्नुहोस् »

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री … पूरा पढ्नुहोस् »

आजको मौसम : विभिन्न ठाउँमा वर्षा, हुस्सु र हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुका साथै बङ्गलादेशको दक्षिण भूभाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जनाएको छ । … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कप पुरुष क्रिकेट : आज तीन खेल हुदै

काठमाडौँ । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज तीन खेल हुदै छन् । आज भैरहवा क्रिकेट मैदानमा कर्णाली प्रदेस र सुदूरपश्चिम प्रदेशबीच खेल हुदै छ । कर्णाली … पूरा पढ्नुहोस् »

राष्ट्रिय भूकम्प सुरक्षा दिवस, देशभर भूकम्प सुरक्षा दिवस मनाइदैँ

काठमाडौं । विस १९९० को विनासकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे समाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइदैँ आएको … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचन : आचारसंहिता आज मध्यरातदेखि लागू हुने

काठमाडौं । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता आज मध्यरातदेखि लागू हुनेभएको छ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले निर्वाचन आयोगले आजदेखि आचारसंहिता … पूरा पढ्नुहोस् »