आयल निगमको कार्यकारी निर्देशक बन्न १४ जनाको आवेदन

काठमाण्डौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि १४ जनाले आवेदन दिएका छन् । पुस २९ गतेसम्म आवेदन दिन सकिने गरि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दरखास्त आह्वान … पूरा पढ्नुहोस् »

पर्सामा कोरोना सङ्क्रमित भेटिएपछि निगरानी

वीरगञ्ज । कोरोनाका नयाँ सङ्क्रमित भेटिएपछि भारतसँग सीमा जोडिएको पर्साको वीरगञ्जस्थित नाकामा स्वास्थ्य सतर्कता बढाइएको छ । भारतको विभिन्न स्थानमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जानाका साथै केही दिनअघि वीरगञ्जस्थित सीमानाकामा … पूरा पढ्नुहोस् »

ग्लोबल रिचले ५ माघदेखि ‘अष्ट्रेलियन एजुकेसन फेयर’ आयोजना गर्दै

काठमाडौं । अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीहरूका लागि लक्षित गर्दै ‘ग्लोबल रिच अष्ट्रेलियन एजुकेसन फेयर’ सञ्चालन हुने भएको छ । अष्ट्रेलियाका विश्वविद्यालयहरूमा नेपालका विद्यार्थीहरूलाई पठाउनका लागि विगत … पूरा पढ्नुहोस् »

नेपाल बैंकको ६४ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल बैंकको ६४ औँ वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीको सभापतित्वमा सम्पन्न भएको छ । सभामा आर्थिक वर्ष २०७९।८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा … पूरा पढ्नुहोस् »

कुमारी बैंकले डाक्यो २३औं साधारण सभा

काठमाडौं । कुमारी बैंक सञ्चालक समितिको पुस २४ गते बसेको बैठकले २३औं वार्षिक साधारण सभा माघ २८ गते त्रिभुवन आर्मी अफिसर्स क्लब काठमाडौंमा बिहान ११ बजे बोलाएको छ । बैंकको … पूरा पढ्नुहोस् »

एक अर्बको ‘एनआईबिएल स्टेवल फण्ड’ को बिक्री हुँदै

काठमाडौं । ‘एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालन हुने छैठौं योजना ‘एनआईबिएल स्टेवल फण्ड’ को भोलि अर्थात माघ २ गतेदेखि सार्वजनिक निष्काशन हुने भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कोष … पूरा पढ्नुहोस् »

जुठो स्यान्डबिच फेसबुकमा १७ करोडमा

काठमाडौँ । एउटा स्यान्डबिचको मूल्य कति पर्ला ? हामीलाई थाहै छ । पछिल्लो समय हरेक रेस्टुराँ र होटेलमा स्यान्डबिच पाइन्छ । तर फेसबुकमा एउटा स्यान्डबिच जुन मूल्यमा बेच्न राखिएको थियो … पूरा पढ्नुहोस् »

दोलखाको सुख्खा पहिरोमा एक जनाको मृत्यु

दोलखा । दोलखाको बिगु गाउँपालिका वडा नम्बर–१, लामाबगरबाट लप्ची जाने सडक निर्माण कार्य गर्ने क्रममा सुख्खा पहिरो खसेको थियो । लामाबगरबाट लप्चि जाने सडक निर्माणको क्रममा खसेको सुख्खा पहिरोमा पुरिएर … पूरा पढ्नुहोस् »

१४० भाषामा गाएर युवतीले राखिन् विश्व कीर्तिमान

एक भारतीय युवतीले विभिन्न १४० वटा भाषामा गीत गाएर विश्व कीर्तिमान कायम गरेकी छिन् । भारतको केरालामा बस्ने सुचेता सतीशले यूएईको दुबईमा आयोजित एक कन्सर्टका क्रममा अविश्वसनीय ढंगले करिब १२ … पूरा पढ्नुहोस् »

७ वर्ष लगाएर खिचेको दुर्लभ तस्वीर

तर, के कुनै तस्वीरलाई ठीक ढंगले खिच्नका लागि ७ वर्षको समय लाग्नसक्ला ? अनि ७ वर्ष लगाएर खिचिएको कुनै तस्वीर कस्तो होला ? इटालीको टुरिन सहरमा बस्ने भेलेरियो मिनाटो नामका … पूरा पढ्नुहोस् »