पूर्वी तराईमा लोकप्रिय बनेको ‘भाक्का’

झापा । पूर्वी तराईको झापा र मोरङका आदिवासी राजवंशी समुदायमा ‘भाक्का’ खाने चलन धेरै पुरानो हो । धानको पीठोबाट बनाइने भाक्का पोषिलो, स्वादिलो र आडिलो हुन्छ । अचेल यो परिकार … पूरा पढ्नुहोस् »

वीर अस्पतालमा तालाबन्दी गरे आफैँ आएर खोल्छु : मन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा यदि कसैले तालाबन्दी गर्छ भने आफैँ आएर ताला काट्ने बताएका छन् ।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालद्वारा आज आयोजित मेमोग्राफी … पूरा पढ्नुहोस् »

बागलुङका किसानले फलाए २० करोडको सुन्तला

बागलुङ । बागलुङमा यस वर्ष २० करोड बराबरको सुन्तला उत्पादन भएको छ । कूल तीन सय ४५ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाका बोटबाट बागलुङमा रु २० करोड बराबरको सुन्तला उत्पादन भएको … पूरा पढ्नुहोस् »

राप्रपाको जलपान कार्यक्रम : प्रधानमन्त्री प्रचण्डसहित शिर्ष नेताको सहभागी

काठमाडौँ । आज ३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आयोजना गरेको जलपान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख दलका शिर्ष नेताहरु सहभागी भएका छन् … पूरा पढ्नुहोस् »

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी निर्विरोध निर्वाचित

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा संरक्षक रेशमलाल चौधरी निर्विरोध निर्वाचित भएका छन् । बिहीबारबाट सुरु भएको महाधिवेशन नयाँ कार्यसमिति चयन गर्न शुक्रबार भएको मनोनयन दर्ताको समयावधिमा अध्यक्ष पदमा चौधरीको … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीबाट राप्रपाका थापाले लिए उम्मेदवारी फिर्ता

लुम्बिनी । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशको अन्यमा उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निरन्जनकुमार थापाले उम्मेदवारी फिर्ता लिएका छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार उनले शुक्रबार उम्मेदवारी फिर्ता … पूरा पढ्नुहोस् »

सन् २०२३ मा चीन र रूसबीचको व्यापारमा वृद्धि

बेइजिङ । चीन र रूसबीचको व्यापार सन् २०२३ मा उच्च बिन्दुमा पुगेको बेइजिङको आधिकारिक तथ्याङ्कले शुक्रबार देखाएको छ । भूराजनीतिक तनावका कारण चीनको संयुक्त राज्य अमेरिकासँगको व्यापारमा चार वर्षमा पहिलो … पूरा पढ्नुहोस् »

सरकारले जनताको शिर झुकाउने काम गरेको छैन : रक्षामन्त्री खड्का

कैलाली । उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले वर्तमान सरकारले जनताको शिर झुकाउने गरी कुनै पनि काम नगरेको दाबी गरेका छन् । शुक्रबार कांग्रेस कैलाली क्षेत्र नम्बर १ … पूरा पढ्नुहोस् »

नाउपाको अध्यक्षमा रेशमलाल चौधरीकाे मनोनयन दर्ता

टीकापुर । नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत अहिले मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ । हालसम्म अध्यक्ष पदमा संरक्षक रेशमलाल चौधरीको मात्र उम्मेदवारी परेको छ । बिहीबारबाट सुरु भएको महाधिवेशन … पूरा पढ्नुहोस् »

चार दिनपछि मेलम्चीको पानी काठमाडौँ पुग्ने

काठमाडौँ । बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौँ आउने भएको छ । अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधबार साँझदेखि … पूरा पढ्नुहोस् »