नेपाल र भारत बीचको बिधुत सम्झौता र यथार्थता

नेपालबाट भारतले १० वर्षमा १० हजार मेगावाट बिधुत खरिद गर्ने सम्झौता भएको छ । अन्य केही ठूला सम्झौतामा पनि हस्ताक्षर गरेको दुई दिनपछि दुई देशका अधिकारीहरूले अन्तरदेशीय विद्युत् प्रसारणलाई विस्तार … पूरा पढ्नुहोस् »

अवैध स्मार्ट लाइसेन्सको धन्दामा अधिकांश प्राविधिकहरुको संलग्नता

काठमाडौं । १ लाख भन्दा बढि अवैध स्मार्ट लाइसेन्सको धन्दामा यातायात व्यवस्था विभागमा कार्यरत अधिकांश प्राविधिकहरु मुछिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई यातायात व्यवस्था विभागले बुझाएको प्रतिवेदन अनुसार अवैध … पूरा पढ्नुहोस् »

मध्यपुरथिमि मनोहरा क्षेत्रमा चरा गणना सुरू

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–८ मनोहरा किनार क्षेत्रमा आज बिहानदेखि स्थानीय र पाहुना चराको गणना सुरु गरिएको छ । वेटल्याण्ड इन्टरनेशनलको आयोजना एवं नर्थ प्वाइन्ट मल, हिमालयन नेचुरललगायत विभिन्न पन्छीसँग सम्बन्धित … पूरा पढ्नुहोस् »

उद्योगको काटिएको बिजुलीको लाइन जोडिदिने प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा काटिएको बिजुलीको लाइन जोडिदिने निर्णय गरेको छ । शुक्रवार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको ९६० औं बैंठकले लाइन काटिएका डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट … पूरा पढ्नुहोस् »

अफगानिस्तानमा ६.४ म्याग्निच्युडको भूकम्प

काठमाडौं । उत्तरी अफगानिस्तानमा ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट कुनै पनि मानवीय क्षति नभएको बताइएको छ । उत्तरी बदख्शान प्रान्तको जुर्म जिल्लामा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । … पूरा पढ्नुहोस् »

खेल क्षेत्रको विकासमा ऐतिहासिक प्रगति भएको प्रधानमन्त्री प्रचण्डको दाबि

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएर काम गरेका कारण खेल क्षेत्रको विकासमा ऐतिहासिक प्रगति हुँदै गएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित … पूरा पढ्नुहोस् »

एसियन कप फुटबल आजदेखि कतारमा

काठमाडौँ । एशियन कप फुटबल प्रतियोगिता आजदेखि कतारमा शुरु हुदै छ । एशियन कपको १८औं संस्करणमा कुल २४ देशले भाग लिदै छन् ।  अघिल्लो बर्ष १६ जुन देखि १६ जुलाईसम्म … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलसँग एफएओका महानिर्देशकको शिष्टाचार भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) का महानिर्देशक डा क्यू डोङ्ग्यूको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । आज राष्ट्रपति भवन शीतल निवासमा … पूरा पढ्नुहोस् »

ग्लोबल ग्ल्यामर भेन्चरले ‘मिस युनिभर्स नेपाल २०२४’ को आयोजना गर्ने

काठमाडौँ । ग्लोबल ग्ल्यामर भेन्चरको आयोजनामा ‘मिस युनिभर्स नेपाल २०२४’ राजधानीमा आयोजित प्रेस मिट्मा घोषणा गरिएको छ । ग्लोबल ग्ल्यामर भेन्चरका अनुसार ‘मिस युनिभर्स नेपाल २०२४’ को फर्म आगामि अप्रिलमा … पूरा पढ्नुहोस् »

राप्रपाले आज भृकुटीमण्डपमा पृथ्वीजयन्तीको अवसरमा चियापान कार्यक्रम गर्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापानको कार्यक्रम आयोजना गरेको छ । चियापान समारोहमा प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेता, … पूरा पढ्नुहोस् »