हिमालयन एभरेष्टले डाक्यो साधारणसभा

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारणसभा आह्वान गरेको छ । इन्स्योरेन्स कम्पनीको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले ३०औँ वार्षिक साधारणसभा माघ २५ गते … पूरा पढ्नुहोस् »

राष्ट्रपतिद्वारा राष्ट्रनिर्माताप्रति पुष्पहार अर्पण गरी सम्मान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरेका छन् । उनले आज बिहान सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैंकको अध्यक्षमा नेपाल

काठमाडौं । लक्ष्मी सनराइज बैंकको सञ्चालक समितिको बैठकले बैंकको अध्यक्षमा नेपाललाई चयन गरेको छ । बैंकको बिहीबार सम्पन्न २३औँ वार्षिक साधारणसभाबाट ४ जना सञ्चालक निर्वाचित भएका थिए । बैंकको सञ्चालकमा … पूरा पढ्नुहोस् »

रुसी सेनामा भएकाहरू सरकारले अनुमति दिएर गएका होइनन् : परराष्ट्रमन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा भर्ती भएकाहरू नेपाल सरकारको अनुमतिमा त्यहाँ भर्ती नभएको स्पष्ट पारेका छन् । उनले विद्यार्थी भिसा र भिजिट भिसा लगायतमा रुस पुगेकाहरूले त्यहाँको सेनामा … पूरा पढ्नुहोस् »

आज ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएको योगदानको … पूरा पढ्नुहोस् »

एनएमबि बैंकको अध्यक्षमा गोयल

काठमाडौं । एनएमबि बैंकको सञ्चालक समितिको बैठकले बैंकको अध्यक्षमा मनोज कुमार गोयललाई चयन गरेको छ । बैंकको बिहीबार सम्पन्न २८औँ साधारण सभाबाट सञ्चालक समितिमा ५ जना निर्वाचित भएका थिए । … पूरा पढ्नुहोस् »

जनतासँग जनप्रतिनिधिको सहज पहुँच स्थापित हुनुपर्छ : सङ्गीता मण्डल

काठमाडौँ । राष्ट्रिय हित तथा महिला, मधेसी, दलित, आदिवासी जनजाति समुदायका मागलाई सम्बोधन गर्न संविधानमा छुटेका विषयवस्तुलाई कानुनका माध्यमबाट समावेश गर्न अहिले बढी घोत्लिनुपरेको छ । संविधानसभा सदस्य हुँदा संविधानलाई … पूरा पढ्नुहोस् »

पशुपालक किसान घटेपछि उराठ बन्दै खर्क

ढोरपाटन । एक दशकअगाडिसम्म बागलुङको माथिल्लो खर्क तथा बुकी क्षेत्र  भेडाबाख्रा र गाईभैँसीले भरिन्थे । तत्कालीन समयमा एकै परिवारले एक सयदेखि हजार बढी पशुचौपाया पाल्ने चलन थियो । गाउँमा जनशक्ति … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीसँग आयरल्याण्डको माथिल्लो सभाका अध्यक्षको भेट

काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्याण्डको संसदको माथिल्लो सदनका अध्यक्षको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेको छ। अध्यक्ष जेरी बटिमारको टोली आज बिहान बालुवाटार पुगेको थियो। भेटमा आपसी … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण (फोटो फिचर)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्तीको उपलक्ष्यमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । राष्ट्रपति पौडेलले आज बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको … पूरा पढ्नुहोस् »