विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौँ । देशका विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ परेका छन् । काठमाडौंको गोकर्णेश्‍वर नगरपालिका-८ छहारी कल्ब बेशी गाँउबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५० ट्याब्लेट, फेनरागन ४५ ट्याब्लेट, टाल्जेसिक्स ६७ ट्याब्लेट, … पूरा पढ्नुहोस् »

गण्डकी प्रदेश धार्मिक पर्यटनका हिसाबले महत्वपूर्ण गन्तव्य हो : मुख्यमन्त्री पाण्डे

बागलुङ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश धार्मिक पर्यटनका हिसाबले महत्वपूर्ण गन्तव्य रहेको बताएका छन् । बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा जारी अनन्तश्री ब्राह्माण्डीय महायज्ञको पाँचौँ दिनको कार्यक्रममा आज … पूरा पढ्नुहोस् »

छोरी जन्मिएपछि अस्पतालमै छाडेर आमा बेपत्ता

पर्सा । रगञ्जस्थित नारायणी अस्पतालमा छोरी जन्मेपछि आमा अस्पतालबाटै फरार भएकी छन् । वीरगञ्जको नारायणी अस्पतालमा शनिबार बिहान सीता देवी नाम दर्ता गराएकी महिलाले छोरीलाई जन्म दिएकी थिइन्। सुत्केरी व्यथा … पूरा पढ्नुहोस् »

बेनी-जोमसोम कोरला सडकको तिप्ल्याङ खण्डका घरटहरा भत्काउन ताकेता

म्याग्दी। बेनी-जोमसोम-कोरला सडकखण्ड अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ तिप्ल्याङमा घरटहरा हटाउने प्रक्रिया सुरु गरिएको छ । बेनी-जोमसोम-कोरला सडक योजनाले यही फागुन ११ गते एक सूचना जारी गरी फागुन २५ गतेभित्र तिप्ल्याङस्थित … पूरा पढ्नुहोस् »

नेपाल नेदरल्याण्डससँग ८ विकेटले पराजित

काठमाडौँ । नेपाल नेदरल्याण्डससँग पराजित भएको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा नेपालले नेदरल्याण्डससँगको दोस्रो खेलमा ८ विकेटको हार बेहोरेको हो । नेपालले दिएको १७३ रनको लक्ष्य पछाएको … पूरा पढ्नुहोस् »

एसीसी पुरुष प्रिमियर कपमा नेपाल समुह ए मा

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको खेल तालिका सार्बजनिक गरिएको छ । ओमानमा आगामी अप्रिल १२ देखि अप्रिल २१ सम्म हुने एसीसी प्रिमियर कप मा १० देशले भाग लिदै छन् … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक करिब २७ अंकले ओरालो

काठमाडौं । नेप्से परिसूचक करिब २७ अंकले घटेको छ । आइतबार २६.८१ अंकले घटेको सेयर बजार १९७९.०२ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३१७ कम्पनीको ८५ लाख ४६ हजार … पूरा पढ्नुहोस् »

गोदाममा थन्कियो ७५ करोडको दूध र घ्यू

चितवन । भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेका चितवन मिल्क उद्योग गत माघ २२ गतेदेखि बन्द छ । प्रशोधन गरिएको नौनी घ्यू(बटर) र धुलो दूध बिक्री नभएर भण्डारण गर्ने ठाउँ नभएपछि उद्योग … पूरा पढ्नुहोस् »

इजरायलद्वारा युद्धविराम वार्तामा आगामी कदमबारे छलफल

जेरुसेलम । इजरायलको युद्ध क्याबिनेटले हमाससँगको युद्धमा बन्धक सम्झौता र युद्धविरामका लागि वार्ताका लागि आगामी कदमबारे छलफल गरेको छ । बन्धक सम्झौताबारे नयाँ वार्ताका लागि पेरिस पुगेको इजरायली प्रतिनिधिमण्डल शनिबार … पूरा पढ्नुहोस् »

इलाम २ मा आगामी बैशाख १५ मा उपचुनाव

काठमाडौँ । इलाम-२ को उपनिर्वाचन आगामी बैशाख १५ गते हुने भएको छ । निर्वाचन आयोगले इलाम-२ को प्रतिनिधि सभाको र उपनिर्वाचन बझाङको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र १ को प्रदेश … पूरा पढ्नुहोस् »