सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ । सुक्खा पहिरोका कारण गए रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ-गुल्मी सडकखण्ड अवरुद्ध भएको छ । बागलुङ र गुल्मीको सिमानामा पर्ने बागलुङको जैमिनी नगरपालिका-८ बरालवाको भिरमा गए राति सुक्खा पहिरो खसेको … पूरा पढ्नुहोस् »

बजेटमा कनिका छर्ने तरिकाले समृद्धि हासिल गर्न सकिँदैन : प्रधानमन्त्री

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन करोडभन्दा साना योजना संघमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन् । आज बिहान सिंहदरबार माओवादी केन्द्रको … पूरा पढ्नुहोस् »

एनआइसी बैंकको एटीएम फोड्न खोज्ने एक जना पक्राउ

दार्चुला । दार्चुलामा बैंकको एटीएम फोड्न खोज्ने एकलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार राति जिल्लाको महाकाली नगरपालिका–४ सैनिक गेट अगाडी रहेको एनआइसी एसिया बैंकको एटीएम फुटाएर चोरी गर्न खोज्ने एक … पूरा पढ्नुहोस् »

भरतपुर महानगरपालिका–१० का वडावासीलाई उपचारमा ५० प्रतिशत छुट

चितवन । भरतपुर महानगरपालिका–१० का बासिन्दाले चितवन मेडिकल कलेजमा उपचारका लागि ५० प्रतिशत छुट पाउने भएका छन् । महानगरपालिकाको वडा कार्यालय र अस्पतालबीच भएको सम्झौताअनुसार वडावासीलाई अस्पतालमा उपचारका क्रममा ५० … पूरा पढ्नुहोस् »

विवाह गरेको लामो समय बच्चा नभएपछि चोरी गरेकी थिइन् मनिषाले शिशु

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट शिशु चोरी गर्ने महिलाको पहिचान भएको छ । प्रहरीका अनुसार दैलेखकी मनिषा भन्ने मनकुमारी सिंहले बच्चा चोरी गरेकी थिइन् । आफ्नो … पूरा पढ्नुहोस् »

प्रभु इन्स्योरेन्समा रोजगारको अवसर

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले योग्यता पुगेका नेपाली नागरिकबाट विभिन्न पदमा केही संख्यामा दरखास्त आह्वान गरेको हो । यसमा सिनियर अफिसर (असिस्टेन्ट मेनेजर) का … पूरा पढ्नुहोस् »

आइएमई पेले ल्यायो ‘स्मार्ट हेल्थ–सुरक्षित भव’ डिजिटल बीमा फिचर

काठमाडौं । आइएमई पेले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स सँगको सहकार्यमा ‘स्मार्ट हेल्थ–सुरक्षित भव’ नामक नयाँ डिजिटल बीमा फिचर सार्वजनिक गरेको छ । आइएमई पेमार्फत प्राप्त गर्न सकिने यो सेवाले ग्राहकलाई व्यक्तिगत … पूरा पढ्नुहोस् »

लगानी सम्मेलनका लागि सरकारलाई महासंघ अध्यक्ष ढकालका ५ सुझाव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लगानी सम्मेलनअघि लगानी आउनसक्ने सम्भावना रहेका देशहरुसँग लगानी प्रोत्साहन गर्नेगरी दुई पक्षीय लगानी सम्झौता गर्नुपर्ने बताएका छन् । उनले सरकारले … पूरा पढ्नुहोस् »

प्रभु बैंकका संस्थापक सेयरधनीले साढे ७ लाख कित्ता सेयर बिक्री गर्दै

काठमाडौ । प्रभु बैंकका संस्थापक सेयरधनीले ७ लाख ५३ हजार ८ सय ९२ कित्ता सेयर बिक्री गर्न लागेका छन् । उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले निवेदन दिन सक्नेछन् । … पूरा पढ्नुहोस् »

सूर्यज्योतिले साविक ज्योति लाइफको नाफा जगेडा कोषमा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले साविकको ज्योति लाइफ इन्स्योरेन्सको गत आर्थिक वर्षको नाफा जगेडा कोषमा राख्ने भएको छ । इन्स्योरेन्सले एक्युजिसन अघिको साविकको ज्योति लाइफको नाफा जगेडा कोषमा राख्ने निर्णय … पूरा पढ्नुहोस् »