राष्ट्रपति र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सनाबीच शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाबीच शिष्टाचार भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा (आज) शुक्रबार भएको भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले … पूरा पढ्नुहोस् »

लुम्बिनीको फोहर व्यवस्थापनमा जोड

काठमाडौं । बढ्दो जनसङ्ख्या र पर्याप्त सुविधा नहुँदा लुम्बिनीमा फोहरको समस्या निकै जटिल बन्दै गएको छ । बुद्ध जन्मस्थल तथा अन्तराष्ट्रिय पर्यटकीय नगरी लुम्बिनीमा जथाभावी फालिएका फोहरको थुप्रो हप्तौँसम्म पनि … पूरा पढ्नुहोस् »

हिमपातसँगैको वर्षाले सोलुखुम्बुका किसान हर्षित

सल्लेरी । हिमपातसँगै परेको वर्षाले सोलुखुम्बुका किसान खुसी भएका छन् । बिहीबारको हिमपात तथा वर्षादले यहाँका किसान उत्साहित भएका हुन् । लामो समय खडेरीको मार खेपेका जिल्लाका किसान वर्षाद तथा … पूरा पढ्नुहोस् »

एनआरएनए भवन लिजमा दिन माग गर्दै शर्मा समूह प्रधानमन्त्री निवासमा

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को शर्मा समूहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेको छ । समूहका अध्यक्ष राजेन्द्रकुमार शर्मा(आरके) नेतृत्वको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्दै गैरआवासीय नागरिकताको अधिकार दिने … पूरा पढ्नुहोस् »

लहरी गाडी पल्टिँदा तीन जनाको मृत्यु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-४ प्रगती टोलमा लहरी गाडी पल्टिँदा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढीगंगा गाउँपालिका-४ की ज्योति अधिकारीकी चार वर्षीया छोरी इसिता अधिकारी, … पूरा पढ्नुहोस् »

ढोरपाटनमा व्यापक हिमपात, जनजीवन कष्टकर

ढोरपाटन । बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि मौसम परिवर्तन भएसँगै बिहीबार रातिदेखि हिमपात भएको हो । हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको छ । हिउँले सडक र … पूरा पढ्नुहोस् »

मन्त्रीको राजीनामा माग्दै एमाले, सदन अवरुद्ध

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ । एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन … पूरा पढ्नुहोस् »

आज शुक्रबार सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । आज शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । बिहिबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ । त्यस्तै … पूरा पढ्नुहोस् »

‘जनप्रतिनिधिसँग जनसचेतन’ कार्यक्रम

कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले सहकारीसँग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । जनसचेतन बचत तथा ऋण सहकारी सहकारी दोलखाले आयोजना गरेको ‘जनप्रतिनिधिसँग जनसचेतन’ कार्यक्रममा बोल्दै शिवाकोटीले … पूरा पढ्नुहोस् »

एनसेलसँग समुदायस्तर विकासका लागि १६५ बढी परियोजना प्रस्ताव

काठमाडौं । समुदायस्तर विकास परियोजना सञ्चालन गर्न एनसेलसँग १६५ बढी आयोजना प्रस्ताव गरिएको छ । व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत ‘एटीन फर एटीन’ अर्थात १८ का लागि १८ विकास कार्यका … पूरा पढ्नुहोस् »