कांग्रेस बैठकबाट चुनावी गठबन्धन नगर्ने प्रस्ताव पारित

ललितपुर । नेपाली कांग्रेसको महासमिति बैठकमा चुनावी गठबन्धन नगर्ने प्रस्ताव पारित भएको छ । ललितपुरको गोदावरीमा जारी महासमिति बैठकले गठबन्धन नगर्ने विषय पारित गरेको हो । कांग्रेस महामन्त्री गगन थापाले … पूरा पढ्नुहोस् »

सन्दीप लामिछाने थुनाबाहिरै बसेर मुद्धा लड्न पाउने

काठमाडौँ । सन्दीप लामिछानेलाई थुनाबाहिरै बसेर मुद्धा लड्न पाउने भएका छन् । उच्च अदालत पाटनले सन्दीपलाई थुना बाहिर बसेर मुद्धा लड्ने अनुमति दिएको हो । सन्दीपले विहिबार कानुन व्यवसायी मार्फत … पूरा पढ्नुहोस् »

काठमाडौँलगायत देशका विभिन्न स्थानमा वर्षा

काठमाडौँ। काठमाडौँलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद शान्ति कँडेलले बागमती, गण्डकी र कर्णाली प्रदेश आसपासमा हल्का वर्षा भइरहेको … पूरा पढ्नुहोस् »

हिन्दू राष्ट्र नेपाल निर्माणसम्बन्धी प्रस्ताव कांग्रेस महासमिति बैठकमा पेश

काठमाडौँ । धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू राष्ट्र नेपाल निर्माणसम्बन्धी प्रस्तावले नेपाली कांग्रेसको महासमिति बैठकमा प्रवेश पाएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा कांग्रेस महासमिति बैठकमा अभियानका संयोजक शङ्कर … पूरा पढ्नुहोस् »

सिरिजको अन्तिम खेलमा क्यानडाले नेपाल ए लाई ४ विकेटले हरायो

काठमाडौं । अन्तिम एकदिवसीय क्रिकेटमा क्यानडाले नेपाल ए लाई ४ विकेटले हराएको छ । यो जितसँगै क्यनाडाले तीन म्याचको सिरिज २–१ ले जितेको छ । सिरिज जित्न नेपाल ए ले … पूरा पढ्नुहोस् »

बिहीबार नेप्से परिसूचक पौने २१ अंकले घट्यो

काठमाडौं । नेप्से परिसूचक पौने २१ अंकले घटेको छ । बिहीबार २०.७६ अंकले घटेको सेयर बजार २००५.८३ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३०९ कम्पनीको ९५ लाख १८ हजार … पूरा पढ्नुहोस् »

हिउँले सेताम्मे मनाङ

मनाङ । हिमाली जिल्ला मनाङमा हिमपातको समय घर्किसकेको छ । अनुकूल समयमा यस वर्ष मनाङमा पर्याप्त हिमपात हुन सकेन । तर समय घर्किसकेपछि हिमपात भएको छ । कम मात्रामा हिमपात … पूरा पढ्नुहोस् »

गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभा आजको बैठक स्थगित

काठमाडौं । गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । सभामुखले नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललाई ‘राजनीतिक दल सम्बन्धधी विधेयक’माथिको विरोधको सूचना राख्न दिए । विरोधको … पूरा पढ्नुहोस् »

प्रजातन्त्रको दुरुपयोगको परिणति

नेपालमा प्रजातन्त्र आएको तिरहत्तर बर्ष पुरा भयो । एक सय चार बर्ष राणाशाहीको अत्याचार सहेर विक्रम सम्वत २००७ साल फागुन ७ गते मुक्त भएको नेपाली जनताले त्यसयताका दिनपनि शुखपुर्वक जीउँन … पूरा पढ्नुहोस् »

धौलागिरि पवित्र तपोभूमि – राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले धौलागिरि क्षेत्र पवित्र तपोभूमि रहेको बताएका छन । पवित्र शालग्राम पाइने कालीगण्डकी नदी, मुक्तिक्षेत्र, पञ्चकोट, गलेश्वरधाम र कालिका मन्दिरले धाौलागिरि क्षेत्र एक पवित्र धार्मिक तपोभूमि … पूरा पढ्नुहोस् »