एमालेको जारी केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक आज सकिँदै

काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक आज सकिँदैछ। आजको विहान ११ बजे बस्ने बैठकमा ९ समूहमा भएको छलफलकाे टोली नेताले अवधारणामाथि समूहगत छलफलमा उठेका विषयमा बैठकमा … पूरा पढ्नुहोस् »

नेशनल लाइफ इन्स्योरेन्स ३७ औं बर्षमा

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी आजबाट ३७ औं वर्षमा प्रवेश गरेको छ । सरकारी बीमा कम्पनीले मात्रै जनताको बीमा हुन नसक्ने देखेर २०४४ साल फागुन १० गते स्थापना गरिएको … पूरा पढ्नुहोस् »

मिस वर्ल्ड दिल्लीमा सुरु

काठमाडौं । ७१ औं मिस वर्ल्ड प्रतियोगिता भारतको राजधानी दिल्लीमा सुरु भएको छ । दिल्लीको अशोक होटलमा आयोजित उद्घाटन समारोहमा ११७ मुलुकका प्रतिस्पर्धी सुन्दरीले आकर्षक पहिरनसहित परिचय दिए । सन् … पूरा पढ्नुहोस् »

१८ जना प्रहरी सम्पर्कविहीन, सम्पर्कमा आउन निर्देशन

काठमाण्डौं । प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर रहेका १८ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। एक जना प्रहरी सहायक निरीक्षक, एक प्रहरी वरिष्ठ हवलदार, ३ जना प्रहरी … पूरा पढ्नुहोस् »

पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपतिमा १८ जनाको आवेदन

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपति पदमा १८ उम्मेदवारले आवेदन दिएका छन् । उपकुलपति चयनका लागि गठित सिफारिस समितिले गत माघ २३ गते १५ दिनको समय दिई उक्त पदमा आवेदन … पूरा पढ्नुहोस् »

ग्रीन डेभलपमेण्ट बैंकको वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम

काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंक र पोखरा महानगरपालिका, व्यवसाय प्रवद्धन केन्द्रले संयुक्त रुपमा संचालित वित्तीय साक्षरता तथा व्यवसायीक योजना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको … पूरा पढ्नुहोस् »

दादुरा रुवेलाविरुद्धको खोप अभियान २५ दिनसम्म सञ्चालन

काठमाडौं । सरकारले देशभरि दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १३ गतेदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्दैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले दादुराको … पूरा पढ्नुहोस् »

नेपालले आज इराकसँग खेल्दै

काठमाडौं । साउदी अरेबियामा जारी वाफ वुमन्स च्याम्पियनसिपमा नेपालले आज इराकसँग प्रतिस्पर्धा गर्दैछ । इराकविरुद्धको खेल्दा नेपालको नजर सेमिफाइनलतिर हुनेछ । किनकि यो खेल जित्दै नेपाल सेमिफाइनल नजिक पुग्न चाहन्छ … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा सांसद प्रेम सुवालले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० प्रस्तुत गर्न अनुमति माग्ने … पूरा पढ्नुहोस् »

देशैभर मौसम बदली हुने सम्भावना

काठमाडौं । देशका केही भू–भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज वर्षाको सम्भावना रहेको छ । आज देशका धेरै स्थामा बदली र पहाडी भू–भागमा वर्षाको सम्भावना छ । जल तथा … पूरा पढ्नुहोस् »