समृद्धि फाइनान्सका ग्राहकलाई प्राउड नेपाल आईटीमा छुट

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीका ग्राहकले काठमाडौंको पुतलीसडकमा रहेको प्राउड नेपाल आईटी सप्लायर्समा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । सो समझदारीपत्रमा फाइनान्स कम्पनीका तर्फबाट उपप्रमुख कार्यकारी अधिकृत गोकर्ण प्रसाद … पूरा पढ्नुहोस् »

हिमालयन एभरेष्ट इन्स्योरेन्स तीसौं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न

काठमाण्डौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले तीसौं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ । थापागाउँस्थित वानेश्वर ब्याङक्वेटमा सम्पन्न उक्त साधारण सभामा शेयरधनीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । विषम आर्थिक परिस्थितिको वाबजुद … पूरा पढ्नुहोस् »

नेपालमै पहिलोपटक गंगालालमा ‘डबल स्विच’ शल्यक्रिया

काठमाडौं । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा जन्मजात मुटुमा समस्या भएकी नवलपरासीकी १४ वर्षीया बालिकाको ‘डबल स्विच’ शल्यक्रिया सफल भएको छ । गंगालाल अस्पतालका बाल कार्डियाक सर्जन डा. रवीन्द्रभक्त तिमिलाको … पूरा पढ्नुहोस् »

भोजपुरमा १२ हजार बालबालिकालाई दादुरा रुवेला खोप लगाइँदै

टक्सार (भोजपुर)। सरकारले आगामी फागुन महिनादेखि देशभर दादुरा रुवेलाबिरुद्धको खोप अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै पहाडी जिल्ला भोजपुरमा पनि अभियान सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारी थालिएको छ । भोजपुरमा आगामी … पूरा पढ्नुहोस् »

विकासको मूल आधार भ्रष्टाचारमुक्त समाज र सुशासन हो : राष्ट्रपति

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले विकासको मूल आधार भ्रष्टाचारमुक्त समाज र सुशासन नै भएको बताएका छन् । मीनकुमारी राणा प्रतिष्ठानले राष्ट्रपति भवनमा बिहीबार आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड र रेशम चौधरीबिच भेटवार्ता

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरिषचन्द्र लाल आयोगको प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीबिच भएको ‘वान टु वान’ भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले … पूरा पढ्नुहोस् »

क्यानडामाथि नेपाल ७ रनले विजय

काठमाडौँ । नेपालले क्यानडामाथि रोमाञ्चक जित हासिल गरेको छ । टियु मैदानमा सम्पन्न खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको हो । नेपालले दिएको २२५ रनको लक्ष्य पछाएको क्यानडाले ४७.५ … पूरा पढ्नुहोस् »

६१ किलो सुन प्रकरण : भीमकान्त भण्डारीले पनि दिए बयान

काठमाडौं । गत साउन २ गते काठमाडौंको सिनामंगलबाट बरामद भएको ६१ किलो सुन प्रकरणमा छानबिन गर्न गठित समितिले विद् ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ । बिहीबार भण्डारीले सिंहदरबारमा … पूरा पढ्नुहोस् »

शेयर बजार लगातार चौथो दिन बढ्यो

काठमाडौं । शेयर बजार निरन्तर बढेरै यो साताका लागि बिश्राम लिएको छ । लगातार बढिरहेको बजार आज चौथो दिन पनि बढेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार … पूरा पढ्नुहोस् »

ओलीलाई रौतहटमा १०१ किलोको मालाले स्वागत

रौतहट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटमा १०१ किलोको मालाले स्वागत गरिएको छ । एमालेको रौतहट जिल्ला अधिवेशन उद्घाटन गर्न बिहीबार गरुडा पुगेका उनको स्वागतमा पार्टी कार्यकर्ताहरुले १०१ … पूरा पढ्नुहोस् »