नेपाली कांग्रेस सुर्यबिनायक ३ वडा कार्यसमितीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुर । रक्तदान जिवन दान भन्ने उदेश्यका साथ समुदायमा कांग्रेस अभियान अन्र्तगत नेपाली कांग्रेस सुर्यबिनायक ३ वडा कार्यसमितीद्वारा आयोजीत रक्तदान कार्यक्रममा वडाध्यक्ष दिपेन्द्र के.सी, यस वडाका सभापति बलराम सिलवाल, भेषबहादुर … पूरा पढ्नुहोस् »

नेपालले सातौं विकेट गुमायो, पवन सराफ आउट

काठमाडौँ । नेपालले क्यानडाविरुद्ध सातौं विकेट गुमाएको छ । टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालका पवन सराफ १५ रन बनाएर आउट भएका हुन् । पवनलाई क्यानडाका बलर शहिद अहमदजाईले आउट … पूरा पढ्नुहोस् »

भूमिगत सिँचाइमा क्षेत्र बढ्यो, बढेन बजेट

चितवन । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाको कार्य क्षेत्र बढे पनि बजेट बढ्न नसक्दा मागअनुसार काम गर्न कठिन भएको छ । आयोजनाले चितवनसहित छ जिल्ला हेर्ने भए पनि पर्याप्त … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा अध्यक्ष चयन : बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धन दलका नेताहरुको बैठक जारी छ । भर्खरै सुरु भएको बैठकमा नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, नाउपा लगायत दलका … पूरा पढ्नुहोस् »

प्रदेश र पालिका सरकारसँग समन्वय गरेर काम गर्न गृहमन्त्रीको निर्देशन

बर्दिबास । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशको सुरक्षाबारे प्रशासनिक निकायहरूबाट रिपोर्टिङ लिदै आवश्यक निर्देशन समेत दिएका छन् ।  आज महोत्तरीको बर्दिबासका आयोजित सुरक्षा समिक्षा कार्यक्रममा महोत्तरी तथा धनुषाका … पूरा पढ्नुहोस् »

निजी वनको दर्ता अब पालिकाबाट

त्रिशूली (नुवाकोट) । बाइस वर्षअघि लगाइएको निजी जग्गाको सालको रुख कटानको प्रतिबन्ध खुला भएको छ । सरकारले राजपत्रमा प्रकाशन गरेको सूचनाअनुसार विसं २०५८ कात्तिक १६ मा लगाएको प्रतिबन्ध ‘निजी वन … पूरा पढ्नुहोस् »

इरानलाई हराउँदै कतार एसियन कपको फाइनलमा

काठमाडौं । कतार घरेलु मैदानमा जारी एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार अल थुमामा स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा ३ पटकको विजेता इरानलाई ३-२ ले पराजित गर्दै … पूरा पढ्नुहोस् »

नेपालले तेस्रो विकेट गुमायो, कुशल भुर्तेल आउट

काठमाडौँ । नेपालले क्यानडाविरुद्ध तेस्रो विकेट गुमाएको छ । टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालका कुशल भुर्तेल ६२ रन बनाएर आउट भएका हुन् । भुर्तेललाई क्यानडाका बलर साद बिन जाफरले … पूरा पढ्नुहोस् »

प्राइम कमर्सियल बैंकको ४१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंकले ४१ हजार ५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले ११० रुपैयाँ प्रतिकित्ताका दरले उक्त सेयर बिक्रीमा राखेको हो । ३५ दिने सार्वजनिक सूचना … पूरा पढ्नुहोस् »