नबिल बैंकका ग्राहकलाई स्काइवाक टावरको टिकटमा विशेष छुट

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले स्काइवाक टावरको टिकटमा विशेष छुट पाउने भएका छन् । स्काइवाकको टिकटमा दिइने छुटसम्बन्धी विषयमा वन्डर्स नेपाल प्रालि र नबिल बैंकबीच सम्झौता भएको छ । … पूरा पढ्नुहोस् »

अन्नपूर्णमा आरोही आउन थाले

म्याग्दी । म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि पर्वतारोहीको टोली आउन थालेका छन् । बसन्त याममा आठ हजार ९१ मिटरको अन्नपूर्ण हिमाल आरोहणका लागि आएका चार आरोहीसहितको टोली आज आधार … पूरा पढ्नुहोस् »

सत्तारुढ गठबन्धनको न्यूनतम नीतिगत र साझा सङ्कल्प सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । सत्तारुढ गठबन्धनको न्यूनतम नीतिगत र साझा सङ्कल्प सार्वजनिक गरिएको छ । सत्तारुढ ५ राजनीतिक दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् … पूरा पढ्नुहोस् »

उपत्यकामा ७३ प्रतिशत बालबालिकामा दाँँत किराले खाने समस्या

काठमाडौं । काठमाडौँ उपत्यकाभित्र गरिएको अनुसन्धानमा ७३ प्रतिशत बालबालिकाको दाँत किराले खाने समस्या देखिएको पाइएको छ । कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्रले गरेको ६८ वटा विद्यालयमा गरेको … पूरा पढ्नुहोस् »

अनलाइन क्यासिनो खेलाउने चार पक्राउ

काठमाडौं । क्यास एपलगायतका एप्लिकेसन मार्फत हारजीत हुने गरी अनलाइन क्यासिनो खेलाएको अभियोगमा प्रहरीले तीन महिला र एक पुरुष गरी चारजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा … पूरा पढ्नुहोस् »

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव २४ अङ्कले घटेर दुई हजार ६७ दशमलव २९ को अङ्कमा कायम भएको … पूरा पढ्नुहोस् »

गृहमन्त्रीमाथि छानविन गर्न कांग्रेसले माग्यो संसदीय समिति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणका विषयमा संसदीय छानविन समिति गठन गर्न माग गरेको छ ।  जारी प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले … पूरा पढ्नुहोस् »

जग्गाधनी प्रमाणपत्र शीघ्र वितरण गरिन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार भएका जग्गाधनी प्रमाणपत्र वितरण गर्न तथा बाँकी काम शीघ्र सम्पन्न गरिने बताएका छन् । प्रतिनिधिसभाका सांसदहरूले सोधेका प्रश्नहरूको आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले … पूरा पढ्नुहोस् »

नारायणगढ-मुग्लिन सडकखण्डमा थप तीन पुल

काठमकाडौं । नारायणगढ-मुग्लिन सडकखण्डका थप तीन पुल यसै साता सञ्चालन आउने भएका छन् । जुगेडी, जुगेडी खहरे र सिमल ताल पुल सञ्चालन ल्याउन लागिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको जवाफ – गृहमन्त्री लामिछाने सहकारी प्रकरणमा संलग्न छैनन्

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा जवाफ दिँदै गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा संलग्न नभएको बताएका छन् । प्रतिपक्षी दलहरूले उठाउएको विषयमा जवाफ दिँदै गृहमन्त्री रवि लामिछाने सहकारी … पूरा पढ्नुहोस् »