जलवायु परिवर्तनबाट खाद्य सुरक्षामा पर्ने असरबारे सचेत हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खाद्य प्रणाली रूपान्तरणका कार्यक्रम प्राथमिकताका साथ कार्यान्वयनमा लैजान निर्देशन दिएका छन् । प्रधानमन्त्री कार्यालयमा आज बसेको खाद्य प्रणाली प्रतिबद्धता समीक्षासम्बन्धी उच्चस्तरीय बैठकमा प्रधानमन्त्री प्रचण्डले … पूरा पढ्नुहोस् »

उमेर पुगी बिहे गर्नेलाई ५० हजार

महोत्तरी । महोत्तरीको बर्दिबास नगरक्षेत्रमा उमेर पुगेर बिहे गर्ने मुसहर जाति समुदायका दम्पतीले रु ५० हजार नगद प्रोत्साहन रकम पाउने भएका छन् । आज बर्दिबास–१४ स्थित नमुना मुसहर बस्तीमा एक … पूरा पढ्नुहोस् »

सर्वोच्च अदालत परिसरबाट हतियारसहित एक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलद्वारा स्वयम्भू महाचैत्यको पूजा सम्पन्न

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले स्वयम्भू महाचैत्यको मूल छत्र–गजुरको प्राण प्रतिष्ठा गरेका छन् । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा आज आयोजित कार्यक्रममा धार्मिक परम्पराअनुसार राष्ट्रपति पौडेलले चैत्यको पूजा गरेका हुन् । … पूरा पढ्नुहोस् »

घर छाडेर सहर पस्नेभन्दा विदेशिने दोब्बर

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आइतबार विभिन्न चारवटा प्रतिवेदन सार्वजनिक गरेको छ । नेपालको जनसङ्ख्या, घर तथा परिवारको अवस्था, अपाङ्गता र राष्ट्रिय जनगणना २०७८ र सञ्चारमाध्धम प्रतिवेदन गरेको हो । … पूरा पढ्नुहोस् »

युक्रेनमा फसेका नेपालीलाई चाँडै ल्याउँछौँ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुस र युक्रेनमा फसेका नेपालीलाई चाँडै ल्याउन अधिकतम पहल गर्ने आश्वासन दिएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदले उठाएका सवालको जवाफ दिने क्रममा … पूरा पढ्नुहोस् »

डढेलो नियन्त्रणका लागि उच्च सावधानी अपनाउँदै निकुञ्ज

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा रहेका मध्यवर्ती सामुदायिक वनमा डढेलोका कारण हुनसक्ने समस्याका लागि निकुञ्जले उच्च सावधानी अपनाएको छ । निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा अग्निरेखा निर्माण, सरसफाइजस्ता … पूरा पढ्नुहोस् »

कृष्णबहादुर महरालाई सीआईबी कार्यालय लगियो

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई सीआईबी कार्यालय लगिएको छ । सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई जहाजबाट काठमाडौँ ल्याएर सीआईबी कार्यालय लगिएको … पूरा पढ्नुहोस् »

नियमित मर्मत सम्भारका लागि मनकामना केबलकार चैत्र ७ गते बन्द रहने

काठमाण्डौ । नेपालको पहिलो केबलकार मनकामना केबलकार एक दिन यहि चैत्र ७ गते बुधबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ । नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त एक … पूरा पढ्नुहोस् »

कृष्णबहादुर महरा पक्राउ पर्नुभयो सरकारलाई धन्यवाद छ : महामन्त्री थापा

काठमाडौं । गृहमन्त्री रवि लामिछाने समेत मुछिएको सहकारी संस्थामा भएको रकम हिनामिना बारे निष्पक्ष रुपमा छानबिन गर्न कांग्रेसले सरकारको ध्यानआकर्षण गरेको छ । आज सोमबार संसद बैठकमा विशेष समय लिएर … पूरा पढ्नुहोस् »