रविले नैतिकताको आधारमा पदमा बस्न मिल्दैनः कोइराला

काठमाडौं । मंगलबार प्रतिनिधि सभा बैठकपछि संसद भवन परिसरमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनु पर्ने बताएका छन् । उनले … पूरा पढ्नुहोस् »

साझा यातायातको बढी पावरको चार्जिङ स्टेसन सञ्चालनमा

काठमाडौं । साझा यातायात सहकारी संस्थाको १.१ मेगावाटको चार्जिङ स्टेसन मंगलबार उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले उक्त स्टेसनको उद्घाटन गरेका छन् । साझा यातायातले पहिलो पटक ललितपुरको … पूरा पढ्नुहोस् »

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको साधारण सभा सम्पन्न

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २७औं वार्षिक साधारण सभा कम्पनीका अध्यक्ष मनोहरदास मुलको अध्यक्षतामा अमृतभोग क्याटरिङ्ग, कालिकास्थान, डिल्लीबजार काठमाडौंमा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिको २७ औं वार्षिक प्रतिवेदन … पूरा पढ्नुहोस् »

सलिकोको अध्यक्षमा पुनः मुल

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को अध्यक्षमा पुनः मनोहरदास मुल नियुक्त भएका छन् । चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले मुललाई पुनः अध्यक्ष पदमा नियुक्त गरेको हो … पूरा पढ्नुहोस् »

प्रभु बैंकद्वारा “कागबेनी मन्दिर श्राद्वस्थल व्यबस्थापन समिति“ लाई क्यु आर स्ट्याण्ड उपलब्ध

काठमाण्डौं । बहुचर्चित धार्मिकस्थल कागबेनीमा बिशेषगरी बडादसैँ र चैतेदसैँ अघिको सोह्रश्राद् तथा औँसी तिथिमा दिवंगत आफन्तहरुको नाममा पिण्डदान र तर्पणका लागि वर्षेनी नेपाल र भारतबाट करिब ११ हजार जनाभन्दा बढी … पूरा पढ्नुहोस् »

गण्डकी सरकारविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । सर्वोच्च अदालतमा गण्डकी प्रदेश सरकारविरुद्धको रिट दर्ता गरिएको छ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा सर्वोच्चले बुधबारलाई पेसी … पूरा पढ्नुहोस् »

उपनिर्वाचनमा इलाममा १९ र बझाङमा ११ उमेदवार

काठमाडौं । उपनिर्वाचनका उमेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । इलाम–२ को उपनिर्वाचनमा १९ उमेदवार कायम भएका छन् । चैत २४ गते भएको मनोनयन दर्तामा २० जनाको उमेदवारी परेको थियो … पूरा पढ्नुहोस् »

कर्णालीको मुख्यमन्त्रीमा कँडेल

काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले मंगलबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी … पूरा पढ्नुहोस् »

राप्रपाद्वारा गृहमन्त्री लामिछानेको राजीनामा माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रहरिद्वारा दमनक भएको भन्दै गृहमन्त्रीको राजीनामा मागेको छ । प्रदर्शनको क्रममा बोल्दै अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेका हुन् । आज … पूरा पढ्नुहोस् »

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

मध्यविन्दु (नवलपरासी)। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । कावासोती नगरपालिका–१० रतवल निवासी ९० वर्षीय ज्येष्ठ नागरिक जगरीमाया महतोको गैँडाको आक्रमणबाट मृत्यु भएको … पूरा पढ्नुहोस् »