एडिबीद्वारा भारतमा विद्युत आपूर्ति सुधार गर्न १४ करोड डलर ऋण स्वीकृत

एसियाली विकास बैंक (एडिबी) ले बिहीबार भारतको सिक्किममा विद्युत वितरण प्रणालीलाई बढावा दिन र विद्युत आपूर्तिको लचिलोपन बढाउन १४ करोड ८५ लाख अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । परियोजनाले … पूरा पढ्नुहोस् »

प्राइम कमर्सियल बैंक र इन्फोडेभलपर्सबीच बजेट ३६० सफ्टवेयर प्रयोग गर्ने सम्झौता

काठमाडौं । प्राइम कमर्सियल बैंक र इन्फोडेभलपर्सबीच इन्फोडेभलपर्सले उत्पादन गरेको बजेट ३६० सफ्टवेयर अटोमेटेड बजेटिङ्ग सोलुसन प्रयोगमा ल्याउने सम्झौता भएको छ । प्राइम कमर्सियल बैंकको कमलपोखरीस्थित प्रधान कार्यालयमा भएको सम्झौतामा … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई दुसित प्रिन्सेसमा छुट

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकलाई दुसित प्रिन्सेस काठमाडौंमा छुट हुने भएको छ । बैंक र लाजिम्पाट, काठमाडौंस्थित दुसित प्रिन्सेस काठमाडौंबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ … पूरा पढ्नुहोस् »

लक्ष्मी सन्‌राईज बैंकको ‘शिक्षित लक्ष्मी’पहलको थालनी

काठमाडौं । लक्ष्मी सन्‌राईज बैंकले महिला सशक्तीकरणप्रतिको प्रतिबद्वतालाई निरन्तरता दिँदै ‘शिक्षित लक्ष्मी’ पहलको थालनी गरेको छ । बैंकले सो पहल अन्तर्गत विगतका वर्षहरूमा नारी शिक्षाको उद्देश्यलाई सक्रिय रूपमा समर्थन गर्न … पूरा पढ्नुहोस् »

नबिल बैंकका सीईओ ढुंगानाको कार्यकाल थप

काठमाडौं । नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ( ज्ञानेन्द्रप्रसाद ढुंगानाको कार्यकाल दुई वर्ष थप गरिएको छ । बैंक सञ्चालक समितिको बैंठकले ढुंगानालाई असार १७ गतेदेखि लागु हुनेगरी पुनः सीईओमा … पूरा पढ्नुहोस् »

सभामुख एमालेको निर्देशनबमोजिम चल्नु भनेको दुर्भाग्यपूर्ण ः महत

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले सभामुख देवराज घिमिरे नेकपा (एमाले)को निर्देशनअनुसार अघि बढेको आरोप लगाएका छन् । संसद्‌ बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सभामुख पार्टी नेतृत्वको निर्देशनअनुसार चलेको … पूरा पढ्नुहोस् »

झुक्किनुभए जस्तो छ हामीे तपाईंका कार्यकर्ता होइनौँ ः थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यकर्ता नभएको बताएका छन् ।आफूहरूलाई नअह्राउन चेतावनी दिए । एमालेका अध्यक्ष एउटा कुरामा झुक्किनुभयो जस्तो लाग्यो … पूरा पढ्नुहोस् »

कांग्रेसले आज पनि गर्‍यो संसदमा नाराबाजी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक पनि नाराबाजी गरेको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा जोडिएको भन्दै कांग्रेसले निरन्तर संसद अवरोध गर्दै आएको छ … पूरा पढ्नुहोस् »

लामिछानेलाई विश्वकपमा सहभागी गराउन प्रक्रिया तिव्र

काठमाडौं । उच्च अदालतबाट सफाइ पाएसँगै सन्दीप लामिछानेलाई विश्वकपमा सहभागी गराउन नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक पहल सुरु गरेको छ । जेठ २ गते बुधबार उच्च अदालत पाटनले लामिछानेलाई बलात्कार … पूरा पढ्नुहोस् »

कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका कारण राष्ट्रियसभा बैठक अवरुद्ध भएको छ । राष्ट्रिय सभाको बैठकमा कांग्रेसले सहकारी रकम हिनामिना प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न … पूरा पढ्नुहोस् »