एकपटक बोल्न पाउनुपर्यो- गृहमन्त्री

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफूले एकपटक बोल्न पाउनुपर्ने मागेको बताएका छन् । सहकारी ठगी प्रकरणमा आफूमाथि लागेको आरोपबारे एकपटक पनि बोल्न नपाएको भन्दै घिनलाग्दो मिडिया ट्रायल भएको … पूरा पढ्नुहोस् »

ओलीलाई कांगेसको जवाफ: कुनै दलको धम्कीसँग कांग्रेस डराउँदैन

काठमाडौं । नेपाली कांगेसका नेता डा. शेखर कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीको धम्कीबाट कांग्रेस नडराउने बताएका छन् । आज (बिहीबार) काठमाडौंमा प्रजातान्त्रिक विचार समाजले गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले … पूरा पढ्नुहोस् »

तराईको गर्मीमा पनि लटरम्म स्याउ

घोडाघोडी (कैलाली)। तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुन्दा अचम्म लाग्नसक्छ, तर कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका एकजना किसानको बगैँचामा लटरम्म स्याउ फलेका छन् । चिसो हावापानी भएको ठाउँमा मात्रै स्याउखेती … पूरा पढ्नुहोस् »

म्याग्दीको दरबाङ सडक कालोपत्र

गलेश्वर । पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको उपल्लो बजारमा ढल निकासको पक्की नालीसहित सडक कालोपत्र गरिएको छ । विसं २०६३ मा ट्रयाक खुलेको र बेनी–दरबाङ सडकसँग जोडिएको यो सडकले … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन् । नेपाली कांग्रेस र नाउपाका बहुमत सांसदहरुको नाराबाजीका बीच मुख्यमन्त्री सोडारीले विश्वासको मत लिएका हुन् । आजको विश्वासको मतको मतदानमा … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको बैठक आजै ४ बजेका लागि सर्‍यो

काठमाडौँ । नयाँ बानेश्वर स्थित आज ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सरेको छ । बैठक आजै ४ बजे बस्ने गरी समय निर्धारण गरिएको सभामुखको सचिवालयले जानकारी दिएको छ । … पूरा पढ्नुहोस् »

छानबिन समिति बनाउन एकीकृत समाजवादीको माग

काठमाडौं । बालकुमारीमा बसेको पार्टीको आठौं बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नेकपा एकीकृत समाजवादीले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाएर दोषीमाथि कारबाही गर्न … पूरा पढ्नुहोस् »

श्रेया गिरी फोर्ब्सको ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा एशियाबाट छनौट

काठमाडौं । काठमाडौंकी श्रेया गिरी फोर्ब्स म्यागेजिनको ३० वर्ष मुनिका ३० जनाको सूचीमा एशियाबाट छनौट भएकी छन् । फोर्ब्स म्यागेजिनले बिहीबार सार्वजनिक गरेको सूचीमा ‘सोसल इम्प्याक्ट’ विधामा उनी सन् २०२४ … पूरा पढ्नुहोस् »

गृहमन्त्री लामिछानेलेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । आज (विहिबार) गृहमन्त्री लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गर्दै हवाई यात्रुले गर्दै आएका गुनासो, सुरक्षा संवेदनशिलता … पूरा पढ्नुहोस् »

कञ्चनपुरमा पूर्वशिक्षकको हत्या

धनगढी । कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका ६ को विद्यानगरका पूर्वशिक्षक लछी चन्दको ढुंगा प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ । उनको हत्या अभियोगमा बेलौरीकै ३५ वर्षीय महेश भण्डारीलाई पक्राउ … पूरा पढ्नुहोस् »