८४ पछि नेपालको राजनीतिले नयाँ मोड लिनेछ- ओली

काठमाडौं । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ मा नेपालको राजनीति ‘टर्निङ प्वाइन्ट’ हुने बताएका छन् । बिहीबार जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औं स्मृति दिवसका … पूरा पढ्नुहोस् »

१०६ मेगावाटको जगदुल्लामा नबिल बैंकको नेतृत्वमा लगानी गर्न सम्झौता

काठमाडौं । १०६ मेगावाट जडित क्षमता भएको जगदुल्ला जलविद्युत् आयोजनाको फाइनान्सियल क्लोजर (लगानीको अन्तिम टुंगो) भएको छ । नबिल बैंकको नेतृत्वमा फाइनान्सियल क्लोजर भएको हो । नबिल बैंकले कन्सोर्टियम फर्मको … पूरा पढ्नुहोस् »

शर्मिलाले चुमिन छैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको ताज

काठमाडौं । रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्धारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी शर्मिला बुढाथोकीले जितेकी छिन् । बेष्ट नेलआर्टको उपाधि … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकासद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरूलाई छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग प्रदान गरेको छ। ‘बालबालिकालाई शिक्षित गर्नुहोस् कार्यक्रम अन्तर्गत नेपालभरि ८० वटा विद्यालय स्थापना गरी शिक्षा … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादीमा २१ सदस्यीय पदाधिकारी बनाउने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले २१ सदस्यीय पदाधिकारी बनाउने प्रस्ताव गरिएको छ । उपाध्यक्ष बेदुराम भुसालले वरिष्ठ नेता सहित जम्बो पदाधिकारी बनाउने प्रस्ताव गरेका हुन् । प्रस्तावअनुसार, उपाध्यक्ष र सचिव … पूरा पढ्नुहोस् »

राईको पार्टी दर्ता यथास्थितिमा राख्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी नेपाल विभाजनका विषयमा भएका निर्णयहरु यथास्थितिमा राख्न निर्वाचन आयोगको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर … पूरा पढ्नुहोस् »

एकैपटक पेट्रोलको मूल्य सात रुपैयाँ डिजेलको पाँच रुपैयाँले घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर सात रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर पाँच … पूरा पढ्नुहोस् »

लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा गरेको छ । बुधबार उच्च अदालत पाटनबाट सफाइ पाएसँगै क्यानले सन्दीपमाथिको निलम्बन फुकुवा गरेको हो । क्यानका अध्यक्ष चतुरबहादुर … पूरा पढ्नुहोस् »

डिल्लीराम खनाललाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । डिल्लीराम खनाललाई अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ । सहकारी घोटालामा संलग्न आरोपमा फरार गितेन्द्रबावु (जीवी) राईको ‘हत्या’ भएको दाबी गर्ने खनाललाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा छाड्न … पूरा पढ्नुहोस् »

सन्दीपले पाए उच्च अदालतबाट सफाइ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतले यसअघि गरेको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको … पूरा पढ्नुहोस् »