मुगुको पाटनमा यार्सा टिप्न पुगेकाको दुर्घटना बीमा

मुगु। यार्सा टिप्न मुगुका विभिन्न पाटनमा जाने संकलकहरुको सुरक्षाका लागि दुर्घटना बीमा गरिएको छ । यार्सागुम्बा पाइने पाटनअन्तर्गत मुगुम कार्मारोङ्ग गाउँपालिकाले संकलकहरुको दुर्घटना बीमा गरेको हो । ठूलो सपना बोकेर … पूरा पढ्नुहोस् »

दिपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा

काठमाडौँ । नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरी आइसीसीको टी-२० को अलराउण्डर वरियतामा टप टेनमा परेका छन् । आइसीसीले सार्बजनिक गरेको पछिल्लो वरियतामा एक स्थान सुधार गर्दै १०औं स्थानमा उक्लिएका हुन् … पूरा पढ्नुहोस् »

एनसेलको फाइभजी भिजनमा आधारित हुँदै ‘सधैं अन’ योजना

काठमाडौं । एनसेलले फाइभजी भिजनमा आधारित हुँदै ‘सधैं अन’ योजना ल्याएको छ । ‘सधैँ अन’ नाम रहेको यस योजनाको मुख्य औचित्य ग्राहकहरूलाई आफ्नो ब्यालेन्स खतम हुने डर नराखी डेटा सधैँ … पूरा पढ्नुहोस् »

विचार पुर्याएर बोल्न कांग्रेसका नेताहरुलाई ओलीको चेतावनी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विचार पुर्याएर बोल्न नेपाली कांग्रेसका नेताहरुलाई चेतावनी दिएका छन् । पार्टीको संसदीय दलको बैठकमा सम्बोधन गर्ने क्रममा ओलीले एमालेको बारेमा बोल्दा विचार … पूरा पढ्नुहोस् »

संसदीय समितिको माग गदै नेविसंघको प्रश्न- रवि दाइ खै जिवी राई ?

काठमाडौं । सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि सरकारले संसदीय समिति गठन नगरेपछि नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले प्रदर्शन गरेको छ । कांग्रेसले उपप्रधान तथा गृहमन्त्री … पूरा पढ्नुहोस् »

संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा

काठमाडौं । संसदमा देखिएको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरुले आज भेटवार्ता गर्दै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच … पूरा पढ्नुहोस् »

प्राईम बहुउद्देश्यीयमा ठगी सम्बन्धी कसूरमा आठ जना पक्राउ

कास्की । पोखरा महानगरपालिका ४ गैह्रापाटनस्थित प्राईम बहुउद्देश्यीय सहकारी संस्था ठगी सम्बन्धी कसूरमा ८ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा गैह्रापाटन बस्ने संस्थाका पूर्व अध्यक्ष ६६ … पूरा पढ्नुहोस् »

सशस्त्रका दुई एसपीसहित ७ जनालाई विभागीय कारबाही

काठमाडौँ । सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको घटनामा ‘सुरक्षा कमजोरी’ देखिएको छानबिन निष्कर्ष छ । सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाल नेतृत्वको आन्तरिक समिति र राष्ट्रिय विपद् जोखिम … पूरा पढ्नुहोस् »

अपांगता भएकाहरूको आन्दोलनमा बल प्रयोग

काठमाडौं । अपांगता भएकाहरूको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको छ । शान्तिबाटिकाबाट माइतीघरतर्फ आएका आन्दोलनकारीलाई प्रहरीले सडकमा छेकेर बल प्रयोग गर्दा ६ जना घाइते भएको संघर्ष समितिका प्रवक्ता गणेश केसीले … पूरा पढ्नुहोस् »

सिटी एक्सप्रेसले युएईमा साङगितिक कार्यक्रम आयोजना गर्दै

सिटी एक्सप्रेस मनी ट्रान्स्फरले युएईस्थित दुबईको SK 7 क्लबमा साङगितिक कार्यक्रम मे १९ तारिखमा आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा चर्चित हास्य कलाकार तथा सिटी एक्स्प्रेस मनी ट्रान्सफरका ब्रान्ड एम्बेस्डर … पूरा पढ्नुहोस् »