बडिखेलका अग्नि पिडितलाई युवासंघद्वारा शैक्षिक राहत बितरण

ललितपुर । नेकपा एमालेको जन संगठन राष्ट्रिय युवा संघ नेपालको ३५ औं स्थापना दिवसको अवसरमा आज राष्ट्रिय सभा गृह काठमाण्डौंमा आयोजित बिशेष कार्यक्रममा गत २०८१ बैशाख १८ गते तपेश्वरको जंगलमा … पूरा पढ्नुहोस् »

द नेपाल डिस्टीलरिजद्वारा बालाजु क्षेत्रमा पोल र सडकबत्ती जडान

काठमाडौं । नेपाली मदिरा ‘खुकुरी रम’ तथा न्यूड भोड्काको उत्पादक ‘दि नेपाल डिस्टीलरिज’ले काठमाडौं महानगरपालिकाको वडानम्बर १६ को बालाजुस्थित केही सडक क्षेत्रमा पोल तथा सडकबत्ती जडान गरेको छ । कम्पनीले … पूरा पढ्नुहोस् »

सलिकोको कम्पनी सचिवमा बरिष्मा साउद आचार्य नियुक्त

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को कम्पनी सचिवमा बरिष्मा साउद आचार्य नियुक्त भएकी छिन् । उनी सलिकोमा नायब प्रमुख कार्यकारी अधिकृत समेत हुन् । कम्पनीको वैशाख ३१ गते बसेको … पूरा पढ्नुहोस् »

प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको २५ लाख ८४ हजार ६ सय २५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । कम्पनीले बुधबार एक सूचना … पूरा पढ्नुहोस् »

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदैछ । हिजो मंगलवारदेखि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस जारी छ । उक्त मुद्धामा हिजो बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको … पूरा पढ्नुहोस् »

ग्यालेक्सी फोर के टीभीविरुद्ध हिमालयन बैंक अदालतमा

काठमाडौं । आफूले प्रायोजन गरेको कार्यक्रम प्रसारण नगरी पेश्किबापत लगेको रकमसमेत फिर्ता नदिएको भन्दै हिमालयन बैंकले गोर्खा मिडिया प्रालि(ग्यालेक्सी फोर के टीभी) विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ … पूरा पढ्नुहोस् »

संसद् अवरोधका विषयमा प्रधानमन्त्री र सभामुख छलफल गर्दै

काठमाडौं । संसद् अवरोधका विषयमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्ने भएका छन् । प्रतिपक्षीको अवरोधका कारण संसदबाट राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित नभएको विषयमा सभामुखले गम्भीर रूपमा … पूरा पढ्नुहोस् »

नेपाल एसबिआई बैंक र वन्डर्स नेपाल बीच छूट सम्झौता

काठमाण्डौं । नेपाल एसबिआई बैंक र वन्डर्स नेपाल प्रालि बीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी स्काईवाक टिकटमा २० प्रतिशतसम्म छूट दिने सम्झौता भएको छ … पूरा पढ्नुहोस् »

सहकारी ठगलाई कारबाही माग गर्दै महिला संघको प्रदर्शन

काठमाण्डौं । नेपाली कांग्रेसनिकट नेपाल महिला संघले सहकारी ठगलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेको छ। साथै नागरिकहरूले सहकारीमा जम्मा गरेको बचत फिर्ता हुनुपर्ने महिला संघको भनाइ छ। महिला संघले … पूरा पढ्नुहोस् »

जिबी राईको पासपोर्ट रद्द गर्न कास्की जिल्ला अदालतले गर्‍यो अस्‍वीकार

काठमाण्डौं । कास्की जिल्ला अदालतले सहकारी ठगी मुद्दामा फरार रहेका जिबी राईको राहदानी रद्द गर्न अस्वीकार गरेको छ। आइतबार बसेको न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले राईको राहदानी रद्द गर्न अस्वीकार गरेको … पूरा पढ्नुहोस् »