गिरीबन्धु टि–इस्टेट प्रकरणमा तत्कालिन सरकारलाई यो सरकारले कारवाही गर्नुपर्छ- बालेन

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले झापास्थित गिरीबन्धु चिया बगान (गिरीबन्धु टि–इस्टेट) प्रकरणमा तत्कालिन सरकारलाई कारवाही गर्नुपर्ने बताएका छन् । सामाजिक संजालमा टिप्पणी गर्दै गिरीबन्धु टी-स्टेट जग्गा प्रकरणमा झन्डै … पूरा पढ्नुहोस् »

कांग्रेस सभापति देउवा चार नेता लिएर बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेताहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरु अहिले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल थालेका छन् । देउवाले उपसभापति पूर्णबहादुर … पूरा पढ्नुहोस् »

रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण

काठमाडौं । गायक तथा नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । वैवाहिक बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका उनी बिहीबार आफैँ इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरमा पुगेका हुन् … पूरा पढ्नुहोस् »

बत्तीसपुतलीमा युवकको हत्या

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा युवकको हत्या भएको छ । मोरङ घर भई काठमाडौं बस्दै आएका २४ वर्षीय शम्भु धिमालको शनिबार राति हत्या भएको काठमाडौं प्रहरीका प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी … पूरा पढ्नुहोस् »

संसद चल्न नदिने र संसदीय छानबिन समिति गठन नगर्न सरकार उद्यत ः कांग्रेस

काठमाण्डौं । बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकलेप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद चल्न नदिन र संसदीय छानबिन समिति गठन नगर्न सरकार उद्यत भएको निष्कर्ष … पूरा पढ्नुहोस् »

चौधरी ग्रुप र भारतको ताज ग्रुप साझेदारी

काठमाडौँ । चौधरी ग्रुपले नेपालको हस्पिटालीटी उद्योगलाई थप उचाई दिन विश्वप्रसिद्ध ताज ग्रुपसँग मिलेर ‘एक्यम’ नामको संयुक्त भेन्चरको सुरुवात गरेको छ । सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक राहुल चौधरीले मुम्बईमा … पूरा पढ्नुहोस् »

बागमती प्रदेशका ४४ सहकारी संस्था समस्याग्रस्त

काठमाण्डौं । बागमती प्रदेश मातहतका ४४ वटा सहकारी संस्था समस्याग्रस्त देखिएकाले अनुसन्धानमा परेका छन् । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका सूचना अधिकृत लीलानाथ मिश्रका अनुसार प्रदेशभित्रका ४४ वटा … पूरा पढ्नुहोस् »

सहकारी एकता हाम्रो मित्रता

सहकारि मिलनमाहिड्नु हुन्न भौतारीवल्लो पल्लो एउटै गाउँसाथि दौतरी ।१ तिमलाई घाउ चोट लागेमलाई दुख्नेछदर्बिलो र आटिंलो भैशत्रु फुक्नेछ ।२ आड भरोसा मिलेमाशत्रु झुक्नेछवल्झिएको व्यथा पनित्यसै लुक्नेछ ।३ साथि भाइ मिलिजुलिएक … पूरा पढ्नुहोस् »

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

काठमाडौं । नेपालमा केबुलकार भित्र्याउने उद्यमी ,समाजसेवि लक्ष्मणबाबु श्रेष्ठबारेको पुस्तक राजधानीमा विमोचन गरिएको छ । लक्ष्मणबाबु श्रेष्ठ स्मृति कोषले आयोजना गरेको कार्यक्रममा वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापाले नेपालमा केबुलकारका स्रष्टा लक्ष्मणबाबु … पूरा पढ्नुहोस् »

हुण्डाई गाडीको पहिलो नेपालमै एसेम्बल प्लान्ट

काठमाडौं । लक्ष्मी समूहले हुण्डाई कम्पनीसँगको सहकार्यमा नेपालमै हुण्डाईका गाडी उत्पादन गर्न नवलपरासीको रामग्राम–६ मा एसेम्ब्लिङ प्लान्ट प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका छन् । प्लान्टको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले उद्योगी–व्यवसायीलगायत … पूरा पढ्नुहोस् »