डा.कोइरालाको नेतृत्वमा बन्ने बाल अस्पताललाई मीनबहादुर गुरुङको ४१ करोड सहयोग घोषणा

काठमाडौं । भाटभटेनी सूपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड सहयोग घोषणा गरेका छन् । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड … पूरा पढ्नुहोस् »

सूर्यज्योति लाइफले ल्यायो ‘डाइनामिक क्यूआर’ सेवा

काठमाडौं । सूर्यज्योति लाइफले आफ्ना प्रविधिमैत्री सेवाहरुलाई अझ सुदृढ गर्दै सेवाग्राहीहरुका लागि सुविधायुक्त भुक्तानीको माध्यमको रुपमा डाइनामिक पेमेन्ट क्युआर सिस्टम सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार डाइनामिक पेमेन्ट क्युआर सिस्टमको … पूरा पढ्नुहोस् »

ज्योति विकासद्वारा बालबालिकालाई कृत्रिम हात प्रदान

काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’को ‘सीएसआर’ कार्यक्रमहरु अन्तर्गत ई–नेबल नेपाल नामक संस्थामार्फत १५ जना बालबालिकाहरुलाई थ्रीडी प्रिन्टेड प्रोस्थेटिक हात हस्तान्तरण … पूरा पढ्नुहोस् »

कुमारी बैंकका ग्राहकलाई कान्तिपुर डेन्टलमा विशेष छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च केन्द्रबीच सम्झौता भएको छ । सम्झौताअनुसार कुमारी बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालबाट प्रदान गरिने … पूरा पढ्नुहोस् »

प्रचण्डको राजीनामा माग्दै डा. केसी २२ औं पटक आमरण अनशनमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै डा. गोविन्द केसीले २२ औं पटक आमरण अनशन सुरु गरेका छन् । शनिबार अनशन सुरु गर्नुअघि जारी गरेको प्रेस विज्ञप्तिमा उनले … पूरा पढ्नुहोस् »

संसद्‌मा कांग्रेसले उठाएका विषय जायज ः एकीकृत समाजवादी

काठमाडौं । पार्टी कार्यालय आलोकनगरमा शनिबार बसेको बैठकमा नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठकमा महाधिवेशनमा पेस गरिने दस्ताबेजहरू प्रस्तुत गरिएको छ । अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनमा पेस गरिने राजनीतिक प्रतिवेदनको … पूरा पढ्नुहोस् »

चितवन राष्ट्रिय निकुञ्जमा दश महिनामा मरे २१ गैँडा

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको १० महिनामा २१ वटा गैँडा मरेका छन् । चोरी सिकारी गर्नेले दुईवटा मारेका तथा अन्य १९ वटा कालगतिले मरेका … पूरा पढ्नुहोस् »

सडक विस्तार गर्न बागलुङ-बेनी खण्ड बन्द

गलकोट (बागलुङ) । कालीगण्डकी करिडोरको वैकल्पिक सडकअन्तर्गत बागलुङ बजारदेखि म्याग्दीको बेनी जोड्ने सडक आगामी जेठ ४ गतेसम्मका लागि बन्द गरिएको छ । सडक विस्तारका लागि उक्त सडक दिनभर बन्द रहने … पूरा पढ्नुहोस् »

एमाले-माओवादी रवि लामिछानेलाई बोक्नु न टोक्नुको स्थितिमा

काठमाडौँ । आज अथवा शुक्रबारदेखि सञ्चालन हुने प्रतिनिधिसभाको बजेट अधिवेशन सहज ढंगले चल्नेमा आशंका उत्पन्न भएको छ । मंगलबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राजधानीमा बोलाएको सर्वदलीय बैठकले त्यस्तो संकेत दिएको … पूरा पढ्नुहोस् »

आज साँझदेखि कैलालीका सीमानाका बन्द हुने

अत्तरिया (कैलाली)। भारतसँग सीमा जोडिएका कैलालीका सीमानाका आज साँझदेखि बन्द हुने भएका छन् । भारतमा हुन लागेको लोकसभा सदस्यको निर्वाचनका लागि जिल्लास्थित सबै सीमानाका बन्द हुने भएका हुन् । भारतको … पूरा पढ्नुहोस् »