सुनको मुल्य बड्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २३०० ले बढेर १ लाख ३७ हजार ९०० मा कारोबार भइरहेको … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने

काठमाडौँ । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने भएको छ। आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई गृहमन्त्रीको हैसियतमा नभई रास्वपा सभापतिको रुपमा बोल्न दिने … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकद्वारा विद्यालयलाई कम्प्युटर सहयोग

काठमाण्डौं । माछापुच्छ्रे बैंकको धादिङ्ग जिल्लास्थित सिम्ले शाखाले धादिङ्गवेशी नगरपालिका वडा नं.६ स्थित श्री कालीदेवी आधारभुत विद्यालयलाई ७ थान कम्प्युटर तथा १ थान कलर प्रिन्टर सहयोग गरेको छ । विद्यालयमा … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकको सहयोगका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत नेपाल प्रहरी, युवा क्लव, विद्यालय, नगरपालिका तथा रोटरी क्लबलाई विभिन्न सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् । बैंकको बेलौरी शाखाद्वारा … पूरा पढ्नुहोस् »

एभरेष्ट र ज्योति विकास बैंकमा तोडफोड गर्ने चारजना पक्राउ

काठमाडौं । झापाको बिर्तामोडस्थित एभरेसष्ट बैंक र ज्योति विकास बैंकमा बिहीबार तोडफोड गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पवन दुलाल, जितेश राई, मनकुमार तामाङ र सञ्जय राई … पूरा पढ्नुहोस् »

अध्यक्ष यादवको कार्यशैलीका कारण दल विभाजन गरी नयाँ दल बनायौं: नेता राई

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालबाट विभाजित भएर निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको जनता समाजवादी पार्टीको नेतृत्व गरिरहेका नेता अशोक कुमार राईले पार्टी अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीका कारण दल … पूरा पढ्नुहोस् »

पूर्वमन्त्री गुरूङको निधनप्रति कांग्रेसद्वारा दु:ख व्यक्त

काठमाडौँ। नेपाली कांग्रेस पूर्व केन्द्रीय सदस्य, संविधान सभा सदस्य एवं पूर्व मन्त्री सूर्यमान गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । आज आकस्मिक बसेको केन्द्रीय कार्यसमिति बैठकले दुःख व्यक्त गरेको हो … पूरा पढ्नुहोस् »

बझाङको उपनिर्वाचनबाट विजयी प्रदेशसभा सदस्य भण्डारीले लिए शपथ

धनगढी । उपनिर्वाचनमा बझाङ-१ बाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य दमनबहादुर भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । विहिबार सभामुख भीमबहादुर भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् … पूरा पढ्नुहोस् »

हात्तीको आक्रमणमा परी मारिएका परिवारलाई सात करोड राहत

सुरुङ्गा (झापा)। रातारात बथानका बथान भारतबाट नेपाल प्रवेश गरेर यहाँका सामुदायिक वनमा बस्दै आएका जङ्गली हात्ती नियन्त्रण गर्न झापामा थुप्रै काम गरिएका छन् । वर्षौंदेखि झापामा देखिएको मानव– हात्ती द्वन्द्व … पूरा पढ्नुहोस् »

पारदर्शिता र सुशासन एक अर्काका पूरक हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शिता र सुशासन एक अर्काका पूरक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा नेपाल चार्टड एकाउण्टेन संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन्। लेखा व्यवसायीहरुको … पूरा पढ्नुहोस् »