गृहमन्त्रीले आफू निर्दोष देखाउन राज्यका निकायको दुरुपयोग गरेको ठहर ः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले महान्यायाधिवक्ता कार्यालयको दुरुपयोग गरेको निष्कर्ष निकालेको छ । बुधबार बसेको कांग्रेसका वर्तमान तथा पूर्व पदाधिकारीको बैठकमा महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्री रवि लामिछानेलाई … पूरा पढ्नुहोस् »

एकीकरणमा जाने सहकारीका लागि विशेष प्याकेज ल्याउन नेफ्स्कूनको माग

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को आयोजनामा मंगलबारदेखि जारी लेखा सुपरीवेक्षण समितिको दोस्रो राष्ट्रिय गोष्ठी १२ बुँदे निष्कर्ष तथा प्रतिबद्धताहरु जारी गर्दै सम्पन्न भएको छ । गोष्ठीले पाँच … पूरा पढ्नुहोस् »

शेखर गोल्छाका दुई कम्पनीले ८ महिनामा गरे साढे १० अर्बको व्यापार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाको सवारी साधन बेच्ने दुई कम्पनी गोल्छा अर्गनाइजेशनद्वारा सञ्चालित हंसराज हुलासचन्द कम्पनी प्रालि र हुलास अटो क्राफ्ट प्रालिलेले ८ महिनाको अवधिमा … पूरा पढ्नुहोस् »

बोटलर्स नेपालले ६ महिनामा गर्‍यो साढे ४ अर्बको व्यापार

काठमाडौं । कोकाकोला, स्प्राइट, फ्यान्टा र किनले ब्राण्डको पेय पदार्थको व्यापार गर्दै आएको बोटलर्स नेपालले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा साढे ४ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले … पूरा पढ्नुहोस् »

विनोद चौधरीको पुस्तक अमेरिकाको ‘इन्भेस्ट क्लब इभेन्ट’मा प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधिसभाका सदस्य, समाजसेवी एवं डलर अर्बपतिसमेत रहेका उद्योगी विनोद चौधरीको पुस्तक ‘मेकिङ इट बिग एमबीआई’ बिलिनियर्स डटकममा प्रमुखताका साथ प्रदर्शनमा राखिएको छ । अमेरिकाको न्युयोर्कमा ७ … पूरा पढ्नुहोस् »

‘दक्षिण कोरियामा गुणस्तरीय शिक्षा र रोजगारीको अवसर’

काठमाडौं । दक्षिण कोरियामा जन्मदर घटेसँगै दक्ष युवा कामदारको माग बढेकाले त्यहाँ नेपालजस्ता विकासोन्मुख मुलुकका विद्यार्थी र कामदारका लागि राम्रो सम्भावना हुनसक्ने नेपाल भ्रमणमा रहेका कोरियाली प्राध्यापक र अधिकारीले बताएका … पूरा पढ्नुहोस् »

नेपाल लाइफले दियो घरविहीन भएकालाई राहत सामग्री

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आगलागीका कारण घरविहीन भएकालाई राहत सामग्री प्रदान गरेको छ । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ मा आगलागीका … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका १६९ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु … पूरा पढ्नुहोस् »

प्रभु बैंकका ग्राहकलाई न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालमा छुट

काठमाडौं । प्रभु बैंक र न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिबीच विशेष छुट सम्झौता सम्पन्न भएको छ । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–८,मोरङ्ग स्थित न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल … पूरा पढ्नुहोस् »

नबिल बैंकले मातातीर्थ औँसीमा ल्यायो सन्देशमूलक भिडियो

काठमाडौं । नबिल बैंक लिमिटेडले मातातीर्थ औँसीको अवसरमा सन्देशमूलक भिडियो बनाएको छ । हरेकको पहिचान बनाउन साथ दिने आमालाई, आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशका साथ … पूरा पढ्नुहोस् »