बागमतीमा चार सयभन्दा बढीमा डेंगु सङ्क्रमण
काठमाडौँ । बागमती प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । विगत छ महिनामा सबैभन्दा बढी डेंगु सङ्क्रमण बागमती प्रदेशमा भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रअन्तर्गतको किटजन्य शाखाका … पूरा पढ्नुहोस् »

















