भक्तपुरबाट ‘फिल्मी शैली’ मा दुई करोड लुटपाट

काठमाडौं । भक्तपुरको दधिकोटमा एक व्यवसायीको घरमा प्रहरी हौँ भन्दै लुटपाट गर्ने समूहका दुई व्यक्ति पक्राउ परेका छन् । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई शनिबार पक्राउ गरेको हो … पूरा पढ्नुहोस् »

यो साताभित्र एसईई को नतिजा प्रकाशन गर्ने बोर्डको तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यो साताभित्र २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ । यो हप्ताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी भइरहेको परीक्षा … पूरा पढ्नुहोस् »

मुख्यसचिव डा. अर्याल स्वतः निलम्बनमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै मुख्य सचिव डा. बैकुण्ठ अर्याल पदबाट निलम्बित भएका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा … पूरा पढ्नुहोस् »

पदयात्राका लागि प्रसिद्ध गन्तव्य मनाङ सुनसान

गण्डकी । पदयात्राका लागि प्रसिद्ध गन्तव्य मनाङ हिजोआज सुनसान छ । जेठदेखि भदौसम्म पदयात्रा पर्यटनका लागि ‘अफसिजन’ मानिन्छ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने मनाङमा अहिले फाट्टफुट्ट मात्र विदेशी पर्यटक भित्रने … पूरा पढ्नुहोस् »

मुख्यसचिव अर्यालसहित सरकारका उच्च पदस्थहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । मुख्यसचिव बैकुण्ठ अर्यालसहित सरकारी केही उच्च पदस्थहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अर्याल सञ्चार मन्त्रालयका सचिव छँदा भएको अन्तःशुल्क स्टिकर घोटाला प्रकरणमा उनलाई … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा मुलुकलाई अघि बढाउछौँ- बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले माओवादीको सांसदको संख्याका कारण निरन्तर सरकारको नेतृत्व गर्ने अवसर पाएको प्रधानमन्त्रीको अभिव्यक्तिमा सत्यता रहेको टिप्पणी गरेका छन् । संसद भवन बानेश्वरमा सञ्चारकर्मीसंग … पूरा पढ्नुहोस् »

सुशील प्याकुरेलले गरे राजदुत पद अस्वीकार

काठमाडौँ । सुशील प्याकुरेलले राजदुत पद अस्वीकार गरेका छन् । प्याकुरेलले राजदूतमा नियुक्त गर्नु अघि आफुसँग कुनै किसिमको सम्पर्क र संकेत नदिइएको उल्लेख गर्दै आफुले प्रधानमन्त्रीलाई पत्र लेखेर आफ्नो सिफारिस … पूरा पढ्नुहोस् »

अमेरिकामा स्नातक गर्ने विदेशी विद्यार्थीलाई ग्रीन कार्ड दिन्छु- ट्रम्प

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कलेजबाट स्नातक गरेका विदेशी विद्यार्थीलाई ग्रीन कार्ड दिने वाचा गरेका छन् ।  एक पोडकास्टमा ट्रम्पले यो कदमले यीदेशका प्रतिभाशाली विद्यार्थीहरूलाई अमेरिकामा बस्न … पूरा पढ्नुहोस् »

विश्व बैंकको लगानीमा सडक स्तरोन्नति गरिँदै

कास्की । विश्व बैंकको आर्थिक सहयोगमा पोखरामा सडक स्तरोन्नति हुने भएको छ । पोखरा महानरपालिका–१७ दोबिल्लाबाट सुरु भएर बाघमारा–तिक्लाङ–बडहरकोट–लामगाडी–चापलाङ–उपल्लो पुडिँटार–तल्लो पुँडीटार–झिगटे (जनजागृति मावि) तगारेगौडा–तल्लो गगनगौडाँसम्मको सडक स्तरोन्नतिका लागि सम्झौता भएको … पूरा पढ्नुहोस् »

देशको सम्पूर्ण भूमि राष्ट्रियकरण नभएसम्म नेपालको बिकास हुन सक्दैन : गौतम

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले देशको सम्पूर्ण भूमि राष्ट्रियकरण नभएसम्म नेपालको बिकास हुन नसक्ने बताएका छन् । आज (आइतबार) राष्ट्रियसभामा बोल्दै गौतमले विश्वका अधिकाशं देशमा भूमि राष्ट्रियकरण गरेकै कारण … पूरा पढ्नुहोस् »