प्रचण्ड, ओली र रविबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछाने छलफलमा जुटेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन नेताबीच छलफल चलिरहेको छ … पूरा पढ्नुहोस् »

बजेटको यो विद्रुप रुप

प्रतिनिधिसभामा आगामी आर्थिक बर्षको अनुमानित बजेट माथिको दफावार छलफल निकै पेचिलो बन्दैं गएको छ । बजेट माथिको छलफलले विस्तारै मर्यादा नाघ्ने संकेत देखाएको छ । मंगलबारको संसद बैठकमा राष्ट्रिय प्रजातन्त्र … पूरा पढ्नुहोस् »

देश आर्थिक संकटको दलदलमा

केही बर्षदेखी चरम आर्थिक संकटबाट गुज्रिरहेको नेपाल अहिले अन्य इन्डिकेटरहरुले पनि संकटको उत्कर्षमा पुगेको देखिएका छन् । सरकारले आर्थिक संकट व्यवस्थापन गरी आशलाग्दो वातावरण निर्माण गर्न योग्य अर्थमन्त्री छानेर जिम्मा … पूरा पढ्नुहोस् »

सांसदहरुको प्रश्नमा प्रधानमन्त्रीले के-कस्ता जवाफ दिए ?

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले बिहीबार प्रतिनिधिसभामा भएको प्रश्नोत्तरमा सांसदहरुका प्रश्नको जवाफ दिएका छन् । प्रधानमन्त्री दाहालले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद- ९ बमोजिम प्रतिनिधिसभा सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम … पूरा पढ्नुहोस् »

रासायनिक मलको अभाव हुँदैन- कृषिमन्त्री साह

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा रासायनिक मलको अभाव नहुने बताएकी छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री साहले अहिले … पूरा पढ्नुहोस् »

रूसले उत्तर कोरियासँग गरेको सम्झौताप्रति जापान चिन्तित

टोकियो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको सैन्य र प्राविधिक सहयोग स्वीकार गर्ने गरी भएको सम्झौतामा जापान गम्भीर रूपमा चिन्तित भएको सरकारी प्रवक्ताले बिहीबार बताएका छन् । प्योङयाङमा बुधबार उत्तर … पूरा पढ्नुहोस् »

आफ्नो सम्बोधनका क्रममा शिर्ष नेताहरु उपस्थित नभएकोप्रति प्रधानमन्त्री असन्तुष्ट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रधानमन्त्रीले बोल्दा सबै दलका प्रमुख नेता तथा मन्त्रीहरु उपस्थित नभएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । प्रतिनिधि सभाको बैठकमा सांसदहरुको प्रश्नको जवाद दिएपछि प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

विश्वकप खेलेर फर्कियो नेपाली टोली

काठमाडौं । आइसिसी टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको समूह चरणको खेल खेलेर नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएका छन् । अमेरिका र वेस्टइण्डिजमा भएको विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले चार खेल खेलेकोमा … पूरा पढ्नुहोस् »

टिकापुर घटनामा दोषी ठहर भएकालाई कारबाही हुन्छ- प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले टिकापुरमा जनधनको अपुरणीय … पूरा पढ्नुहोस् »

सांसद शर्माद्वारा दुग्ध किसानको भुक्तानी गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । सांसद विश्वप्रकाश शर्माले दुग्ध किसानको भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आज विहिबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै महामन्त्री शर्माले सरकारले दुग्ध किसानलाई ५ अर्ब भन्दा बढी भुक्तानी … पूरा पढ्नुहोस् »