मलेसियामा जीबीको लोकेशन पत्ता लागिसक्यो ःगृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मलेसियामा रहेको भनिएका जीबी राईको लोकेशन पत्ता लागिसेकेको बताएका छन् । उनी आज चितवनमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । लामिछानेले मलेसियाका … पूरा पढ्नुहोस् »

सर्लाहीमा रोकिराखेको लरीमा बस ठोक्किँदा तीनजनाको मृत्यु

सर्लाही । सर्लाहीको वाग्मती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । केही व्यक्ति घाइते छन् । पूर्वपश्चिम राजमार्गस्थित वाग्मती नगरपालिका–११, रायमाझी चोकमा रोकेर राखेको … पूरा पढ्नुहोस् »

जनतान्त्रिक गठबन्धन सरकार पर नेपाल मेँ क्या प्रतिक्रिया है–भारतमा चासो

सामाजिक सञ्जाल मार्फत मैले १४ जूनमा अवको दिनमा भारतको गठबन्धन सरकारको नेपालप्रति के सोच हुनेछ भनेर राखेको जिज्ञाशाप्रति भारतका प्रसिद्ध प्राज्ञ–वरिष्ठ साहित्य लेखक प्रयाश जोशीले “ परिस्थितिहरुमा रबैया निर्भर हुन्छ … पूरा पढ्नुहोस् »

समस्याग्रस्त तीन सहकारीको बचत फिर्ता

काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले पहिलो चरणमा समस्याग्रस्त घोषणा भएका सहकारीहरुमा रहेको निक्षेपकर्ताको बचत फिर्ता गराउने अभियानलाई तिव्रता दिएका छन् । सहकारी बिभागको सिफारिसमा … पूरा पढ्नुहोस् »

सहकारी महासंघको आयोजनामा ‘कोप जब फेयर’ शुक्रबारदेखि हुने

काठमाण्डौं । राष्ट्रिय सहकारी महासंघको आयोजनामा यहि असार ७, ८ र ९ गते ललितपुरमा ‘सहकारी रोजगार मेला’ हुने भएको छ । सहकारी क्षेत्रमा हुन लागेको यसप्रकारको रोजगार मेला पहिलो हो … पूरा पढ्नुहोस् »

कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्दैं

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक यही असार ७ गते शुक्रबार बस्ने भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वर, ल्होत्से हलमा अपराह्न ३ बजे बस्ने … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकको मोबाइल बैंकिङमार्फत पेमेन्ट गर्दा क्वाइनको सुविधा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले बैंकहरूमा पहिलो पटक नयाँ अभ्यास सुरु गरेको छ । बैंकको एपमार्फत पेमेन्ट गर्दा क्वाइन फिर्ता पाइने सेवा ल्याएको छ । बैंकले केन्द्रीय कार्यालयमा बुधबार कार्यक्रम … पूरा पढ्नुहोस् »

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । नेपाली कांग्रेसले शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा अपरान्ह ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो । … पूरा पढ्नुहोस् »

उपसभापति गुरुङद्वारा पाँच सय र हजारका नोट प्रतिवन्ध लगाउन सरकारसँग माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पाँच सय र हजारका नोट प्रतिवन्ध लगाउन सरकारसँग माग गरेका छन् । आज (बुधवार) प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद … पूरा पढ्नुहोस् »

मृत्यु भेटिएका अजित प्रेमिकासँगको सम्बन्धमा दरार आएपछि आत्महत्या गरेको प्रहरीको बयान

काठमाडौं । बुधबार बिहान नयाँ बानेश्वरस्थित संसद भवनभित्र मृत भेटिएका प्रहरी जवानले प्रेमिकासँगको सम्बन्धमा दरार आएपछि आफैंलाई गोली प्रहार गरेर आत्महत्या गरेको खुलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा जवान … पूरा पढ्नुहोस् »