ननुहाउने श्रीमानसँग श्रीमतीले मागिन् सम्बन्धविच्छेद

बिहेको ४० दिन नबित्दै भारतमा एक महिलाले श्रीमानसँग सम्बन्ध विच्छेद गराइदिन माग गरेकी छिन् । महिनामा एक वा दुई पटक मात्रै नुहाउने गरेको भन्दै उत्तर प्रदेशको आगराकी ती महिला स्थानीय … पूरा पढ्नुहोस् »

यस्ता छन् माछा खानुको फाइदा

माछालाई विश्वमा सबैभन्दा स्वास्थ्यकर खानेकुरा मध्ये एक मानिन्छ । माछामा हाम्रो शरीरलाई आवश्यक कयौँ प्रकारका पोषक तत्त्वहरू हुन्छन् । यसमा हाई क्वालिटीको प्रोटिनको साथमा ओमेगा–३ फ्याटी एसिड, भिटामिन डी, भिटामिन … पूरा पढ्नुहोस् »

अनौठो प्रजातिको मुसा जो लगातार ३ हप्तासम्म यौन सम्पर्क गरेर मर्छ

आन्टेचिनस वर्गमा पर्ने एउटा निकै सानो आकारको मुसाको भाले सायद संसारकै सबैभन्दा अभागी भाले होला । अष्ट्रेलियामा पाइने यो वर्गका मुसाको हरेक प्रजातिका भालेका लागि यौनसुख प्राप्त गर्नु आत्महत्या गर्नु … पूरा पढ्नुहोस् »

केही पनि काम नगर्ने अनौठो पेशा

पेसा, व्यवसाय वा जागिर आदिमा केही न केही काम त गर्नैपर्छ, अनिमात्रै तलब, भत्ता, पारिश्रमिक वा मुनाफा आर्जन गर्न सकिन्छ । तर, जापानमा एकजना यस्ता व्यक्ति छन् जसको पेसा नै … पूरा पढ्नुहोस् »

जहाज, बस, रेल र कार दुर्घटनामा बाँचेका व्यक्तिले जिते १० लाख डलर

संसारमा केही मानिसहरूको भाग्य यतिधेरै चम्किलो हुन्छ कि उनीहरूले डोकोमा दूध दुहेपनि चुहिंदैन भनिन्छ । जस्तोसुकै विषम परिस्थितिमा पनि भाग्यले उनीहरूलाई साथ दिन्छ । कहिलेकाही त ती भाग्यमानीहरुको सफलता कुनै … पूरा पढ्नुहोस् »

अन्तरिक्ष यात्रीलाई ल्याउन उड्यो नासाको यान

स्पेस स्टेशनमा अड्किएका अन्तरिक्षयात्रीहरू सुनिता विलियम्स र बुच विलमोरलाई पृथ्वीमा फिर्ता ल्याउने नयाँ अन्तरिक्षयान प्रक्षेपाण गरिएको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाको स्पेस एक्स क्रू ९ मिसन फ्लोरिडाको केप केनरेभलबाट … पूरा पढ्नुहोस् »

बग्यो कटेरो ।

के गर्छ दैवलेथाहै हुुदैनयो हाम्रो मनमाआहै हुदैन ।१ भरीलो हँसिलोयो मन रुवाउंछछैन केही आहाराआँसु खुवाउँछ।२ दैव नै सर्वस्वदैव इमानीहरपल खुसिमादैव बेइमानि ।।३ सुखमा रमाउनेदैवकै खेल होदुखमा समाउनेदैवकै झेल हो ।४ … पूरा पढ्नुहोस् »

ज्योति विकासका ग्राहकलाई काठमाडौंका ४ वटा रेस्टुरेन्टमा छुट

काठमाडौं । ज्योति विकास बैंकका ग्राहकहरूलाई काठमाडौंका ४ विभिन्न रेस्टुरेन्टहरूमा विशेष छुट हुने भएको छ । बैंकले काठमाडौंमा रहेका चार विभिन्न प्रख्यात रेस्टुरेन्टहरूमा बैंकका ग्राहकहरूलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकका ग्राहकका परिवारले बुद्ध एयरको टिकटमा छुट पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने छन् । उक्त छुट सम्बन्धी समझदारीमा बैंकका नायव महाप्रबन्धक तथा बाग्मती प्रदेश … पूरा पढ्नुहोस् »

उत्कृष्ट करदाता विजय शाहद्धारा केआइओसिएचलाई ४ करोड सहयोग

काठमाडौं । तीन पटकसम्म उत्कृष्ट करदाता बनेर नेपाल सरकारबाट सम्मानित व्यवसायी विजयबहादुर शाह परिवारले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसिएच) को बालशल्य चिकित्सा इन्टेन्सिभ केयर युनिट पिएसआइसियू र डे केयर … पूरा पढ्नुहोस् »