भारतले प्यालेस्टाइनका जनतालाई मद्दत गर्न संयुक्त राष्ट्रसंघ अन्तर्गत सहायता पठायो

काठमाडौँ । भारतले प्यालेस्टाइनका जनतालाई मद्दत गर्न संयुक्त राष्ट्रसंघ अन्तर्गत सहायता पठाएको छ । यस सहायताको पहिलो खेपमा ३० टन खाद्यान्न र औषधि पठाइएको छ । धेरै अत्यावश्यक र सामान्य … पूरा पढ्नुहोस् »

अदालतको कारबाहीमा अवरोध गरेको भन्दै रास्वपा सांसदबिरुद्ध प्रहरीमा जाहेरी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुविरुद्ध अदालतको काम कारबाहीमा अवरोध गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा निवेदन परेको छ । आफूलाई राष्ट्रसेवक बताउँदै आएका युवराज सफलले नेपाल सरकार, … पूरा पढ्नुहोस् »

दसैँ–तिहारलाई कोसेली कर्णालीको स्याउ

राँझा (बाँके)। कर्णालीको प्राङ्गारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्ष दसैँ–तिहारको कोसेलीका रुपमा घरघरमा पुगेको छ । आयातीत भारतीय र चीनको भन्दा सस्तो, स्वादिलो र लामो समयसम्म भण्डारण … पूरा पढ्नुहोस् »

गीतकार बलराम बस्नेतको नयाँ गित ‘प्यारो मान्छे’ सार्वजनिक

काठमाडौं । गीतकार शन्ति (बलराम) बस्नेतको नयाँ गित ‘प्यारो मान्छे’ सार्वजनिक भएको छ । उक्त गीत केही दिन अघि OSR Digital युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । बस्नेतको शब्दले सिँगारिएको ‘प्यारो … पूरा पढ्नुहोस् »

नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन १४ पुल यसै महिनाको मसान्तसम्ममा सञ्चालनमा ल्याइने

चितवन । नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन १४ पुल यसै महिनाको मसान्तसम्ममा सञ्चालनमा ल्याइने भएको छ । खहरे खोलाको पुलको पहुँच सडक सम्पन्न गर्न थप दुई महिना लाग्ने भए पनि अन्य पुल … पूरा पढ्नुहोस् »

सुनको मुल्य बढ्ने क्रम आज पनि जारी, आज पनि नयाँ किर्तिमान

काठमाडौं । सुनको मुल्य बढ्ने क्रम आज पनि जारी रहेको छ । सुनको मुल्यले आज पनि नयाँ किर्तिमान बनाएको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलाको ३ … पूरा पढ्नुहोस् »

एनएमबी बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख २३ हजार ३२४ कित्ता शेयर बिक्रीमा राखेको हो। यो शेयर संस्थापक बाहेकका अन्य … पूरा पढ्नुहोस् »

कामना सेवा विकासका शेयरधनीको डिम्याट खातामा लाभांश जम्मा

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा पठाएको छ । बैंकले असोज ३० गते सम्पन्न साधारण सभाबाट पारित लाभांश कात्तिक १ गतेबाट खातामा पठाउन सुरु गरेको … पूरा पढ्नुहोस् »

युनिलिभर नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख

काठमाण्डौं । युनिलिभर नेपाल कम्पनीले बाढी र पहिरोका पीडितहरूलाई ५० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीका सीईओ अम्लान मुखर्जी र संस्थापक साझेदार रविभक्त श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर … पूरा पढ्नुहोस् »

सामाखुसी यातायातद्वारा १५ बस सञ्चालन

काठमाडौं । सामाखुसी यातायात प्रालिले ७ करोडको लागतमा १५ वटा बस सञ्चालनमा ल्याएको छ । विसं २०५७ मा काठमाडौँ उत्तरी क्षेत्रका नागरिकको सहजताका लागि सेवा प्रदान गर्दै आएको प्रालिले आजदेखि … पूरा पढ्नुहोस् »