राष्ट्रिय वाणिज्य बैंकको किसान सरल कर्जा योजना

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कृषि क्षेत्रको विकासका लागि अधिकतम १० लाख रुपैयाँसम्म कर्जा दिने गरी किसानसँग राष्ट्रिय वाणिज्य बैंक कार्यक्रम अन्तर्गत किसान सरल कर्जा प्रडक्टको शुभारम्भ गरेको छ । … पूरा पढ्नुहोस् »

१० विकास बैंकको ब्याजदर स्थिर

काठमाडौं । कात्तिक महिनामा तीनवटा विकास बैंकले ब्याजदर घटाएका छन् । कात्तिक महिनाका लागि नारायणी डेभलपमेन्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र ग्रीन डेभलपमेन्ट बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् … पूरा पढ्नुहोस् »

अहिलेको गठबन्धनको सरकार पूरै अवधि चल्नेछ : प्रधानमन्त्री ओली

काठमाडौं । ६९औँ प्रहरी दिवसका अवसरमा प्रहरी मुख्यालय नक्सालमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार परिवर्तनको हल्ला निराधार भएको बताएका छन् । प्रधानमन्त्री ओलीले दसैँपछि सरकार परिवर्तन … पूरा पढ्नुहोस् »

पक्राउ पुर्जी जारी भएलगत्तै इन्स्पेक्टर शाही फरार

काठमाडौं । प्रहरी प्रभाग भैँसेपाटीकी तत्कालीन प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाही ‘हनी ट्रयाप’ गिरोहसँग मिलेमतो गरेको आरोप लागेकी फरार भएकी छन् । ललितपुर प्रहरी परिसरले उनीमाथि अनुसन्धान गर्न जिल्ला … पूरा पढ्नुहोस् »

धर्मशाला भत्काउन गएका महानगरका दुईवटा डोजर प्रहरीले नियन्त्रणमा

काठमाडौं । काठमाडौंको गौशाला धर्मशाला भत्काउन गएका काठमाडौं महानगरपालिकाका दुईवटा डोजर प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंका मेयर बालेन शाहको सचिवालय स्रोतले दिएको जानकारीअनुसार खाली गराउन पुगेका दुईवटा डोजरलाई प्रहरीले … पूरा पढ्नुहोस् »

गुरूङले दान गरेको जग्गाका विषयमा अनर्गल प्रचार नगर्न एमालेको आग्रह

काठमाडौं । नेकपा एमालेले पार्टी कार्यालय भवनका विषयमा पार्टी र नेतृत्वको विपक्षमा लाञ्छना लगाइएको भन्दै भत्र्सना गरेको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विज्ञप्ति जारी गर्दै ७५ वर्षे इतिहास … पूरा पढ्नुहोस् »

पूर्वमन्त्री श्रेष्ठको निधन

काठमाडौँ । पूर्वमन्त्री डम्बर श्रेष्ठको क्यान्सरबाट चितवनस्थित आफ्नै निवासमा बुधबार बिहान निधन भएको छ । नेकपा मालेको स्थायी कमिटीका परामर्शकारी सदस्य समेत रहेका उनले लामो समयदेखि चितवनको भरतपुरस्थित बिपी कोइराला … पूरा पढ्नुहोस् »

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यले हालसम्मको सबै रेकर्ड तोड्दै कीर्तिमान बनाएको हो । जसअनुसार बुधवार छापावाल सुनको मूल्य प्रतितोला … पूरा पढ्नुहोस् »

अध्यक्ष दाहाल र थाई सिनेट अध्यक्ष सुरसज्जाबीच भेट

काठमाडौं । अन्तर–व्यवस्थापिका संघको महासभामा सहभागी हुने सिलसिलामा जेनेभा रहेका राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र थाइल्यान्डको सिनेटका अध्यक्ष मोङकोल सुरसज्जाबीच भेटवार्ता भएको छ । त्यस अवसरमा उनीहरूबीच पारस्परिक सम्बन्ध, आपसी … पूरा पढ्नुहोस् »

डडेलधुरामा बस दुर्घटनामा चारजनाको मृत्यु

डडेलधुरामा रात्रिबस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेलधुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको … पूरा पढ्नुहोस् »