संविधान संशोधनका विषयमा कांग्रेस–एमालेबीचको सहमति तलमाथि हुँदैन : प्रवक्ता गुरूङ

काठमाडौं । सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले संविधान संशोधनका विषयमा कांग्रेस–एमालेबीच भएको सहमति तलमाथि नहुने स्पष्ट पारेका छन् । आज (शुक्रबार) सिंहदरबारमा मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले दुई दलबीच भएको … पूरा पढ्नुहोस् »

२३ पुस बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौँ । सरकारले गत २३ पुस (मंगलबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका … पूरा पढ्नुहोस् »

नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक काठमाडौंमा शुरु

काठमाडौं । नेपाल—भारत वाणिज्य सचिवस्तरीय संयन्त्र (आईजीसी) को बैठक आजदेखि काठमाडौंमा शुरु भएको छ । विगत चार वर्षदेखि हुन नसकेको नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक आजदेखि काठमाडौंमा शुरु भएको हो । … पूरा पढ्नुहोस् »

गुल्मीमा सुन्तला उत्पादन बढ्यो

गुल्मी । गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएसँगै यहाँका कृषकले मनग्य आम्दानी गरेका छन् । गत वर्षको तुलनामा सुन्तलाको उत्पादनमा वृद्धि भएसँगै यहाँका कृषक खुसी भएका छन् ।  जिल्लामा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले आज साँझ ७ बजे मन्त्रिपरिषद् बैठक बोलाए

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ७ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने तय गरिएको छ। बैठकमा हालका राजनीतिक, प्रशासनिक र आर्थिक मुद्दाहरूका … पूरा पढ्नुहोस् »

राप्रपाका अध्यक्ष लिङ्देनले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरे

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । शुक्रबार बिहान सामाजिक सञ्जाल मार्फत लिङ्देनले जानकारी दिदै … पूरा पढ्नुहोस् »

सुनचाँदीको मुल्य बढ्यो

काठमाडौँ । आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ८०० ले बढेर तोलामा एक लाख ५४ हजार १०० मा कारोबार भइरहेको छ … पूरा पढ्नुहोस् »

दलहरूभित्रै चर्कियो अन्तरद्धन्द्ध

काठमाडौँ । सत्तारुढ दल नेकपा एमाले र प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रको एकै समयमा भएको केन्द्रीय समिति बैठकमा गंभिर मतभेद प्रकट भएको छ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष … पूरा पढ्नुहोस् »

सीजी डिजिटलमा माइक्रोवेव ओभन किन्दा निःशुल्क कुकिङ कक्षा

काठमाडौं । सीजी डिजिटलले ग्राहकलाई प्रभावकारी र सजिलो प्रयोगका लागि निस्शुल्क कुकिङ कक्षा प्रदान गर्दै आएको छ । सीजी डिजिटलका स्टोरहरूमा एलजी, सीजी, गोदरेज, माइडिया, र ब्याल्याकंडेकरका माइक्रोवेव ओभन किन्दा … पूरा पढ्नुहोस् »

भाटभटेनी सुपर मार्केटले टेनिसकी शिभालीलाई २० लाखको प्रायोजन

काठमाडौं । भाटभटेनी सुपर मार्केटले टेनिसकी युवा खेलाडी शिभाली गुरुङलाई २० लाख रुपैयाँको प्रायोजन गरेको छ । नेपाली खेलाडीलाई प्रोत्साहन गर्ने निरन्तरको प्रयास स्वरूप भाटभटेनीले टेनिसकी युवा खेलाडी शिभालीलाई २० … पूरा पढ्नुहोस् »