राप्रपा सांसद राणा पक्राउको सूचना सदनलाई जानकारी

काठमाडौँ । सभामुख देवराज घिमिरेले राप्रपाका सांसद डा.धवल शमशेर राणा पक्राउ परेको सूचना संसद्लाई जानकारी गराएका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रहरीले संघीय संसद सचिवालयमा पठाएको पत्र सदनमा पढेर सुनाएका हुन् । तीनकुने घटनामा घटाउन उक्साएको आरोपमा राणालाई शुक्रबार नै प्रहरीले पक्राउ गरेको थियो ।

राणा पक्राउ परेको सूचना प्रहरीले शनिबार संसद सचिवालयमा पठाएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *