आईडल यमुना बहुउद्देश्यीय सहकारीका बचतकर्तालाई बचत फिर्ताको लागि मागदावी गर्न आव्ह्रान

काठमाण्डौं । समस्याग्रस्त घोषित आईडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताहरू, सदस्यहरू र साहुहरूलाई आफ्नो लेना रकमको अनलाईन मागदावी आवेदन पेश गर्न सार्वजनिक सूचना जारी गरिएको छ । समस्याग्रस्त सहकारी … पूरा पढ्नुहोस् »

कनेक्ट आइपीएसको नयाँ अफर, लाइफ इन्स्युरेन्स प्रिमियम तिर्दा क्यासब्याक

काठमाडौं । कनेक्ट आइपीएसले ‘सुरक्षा सँगै क्यासब्याक, कनेक्ट आइपीएसको साथ’ भन्ने नारासहित लाइफ इन्स्युरेन्स प्रिमियम भुक्तानीमा आकर्षक क्यासब्याक अफर सार्वजनिक गरेको छ । यो अफर जेठ ४ गतेदेखि साउन ३१ … पूरा पढ्नुहोस् »

भारत अर्को युद्धको तयारीमा हो ? भूराजनीतिक भ्रमका नाटकीय हलचलहरु–२

भाग–१ बाट क्रमशःयुद्ध शुरु भएपछि नेपालले आतङ्कबाद ठीक नहुने भएकाले यसको अन्त्य हुनुपर्छ भन्दै दुबै देशलाई संयम कायम गरेर युद्ध रोक्न अनुरोध गरेकोमा भारतीय राजदूतले भारतको समर्थन गरेको आशयमा प्रम … पूरा पढ्नुहोस् »

सेन्ट्रल फाइनान्सको २८ औं वार्षिक सभा सम्पन्न

काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकबाट ग वर्गको इजाजतप्राप्त यस वित्तीय संस्थाले २८ वर्षदेखि गुणस्तरीय वित्तीय सेवा दिँदै आएको … पूरा पढ्नुहोस् »

निजी विद्यालयले शैक्षिक सत्र सुरु हुनुभन्दा दुई महिनाअघि नै शुल्क सार्वजनिक गर्नुपर्ने

काठमाडौं । निजी विद्यालयले शैक्षिक सत्र सुरु हुनुभन्दा दुई महिनाअघि नै शुल्क सार्वजनिक गर्नुपर्ने भएको छ । शिक्षा समितिको उपसमितिले बुझाएको विधेयकमा त्यस्तो व्यवस्था गरिएको हो । प्रतिवेदनको दफा १५को … पूरा पढ्नुहोस् »

बालेनले तोकेको जिम्मेवारी तीन वडाध्यक्षले अस्वीकार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले तोकेको जिम्मेवारी तीनजना वडाध्यक्षले अस्वीकार गरेका छन् । जिम्मेवारी तोकिएको, तर कार्यपालिका बैठकबाट अनुमोदन नभएको भन्दै उनीहरूले जिम्मेवारी अस्वीकार गरेका हुन् । … पूरा पढ्नुहोस् »

रसुवामा ठूलो परिमाणमा सुन बरामद

काठमाडौँ । रसुवामा ठुलो परिमाणमा तस्करीको सुन सहित एक जना पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाले तस्करीको सुन बरामद भएको जानकारी दिएको हो । बरामद सुनको तौल कार्य … पूरा पढ्नुहोस् »

युरोपसँग ‘आपसी विश्वास’ पुनर्निमाण गर्न तयार रहेको इरानको भनाइ

तेहरान । इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार उनको देश सन् २०१५ को आणविक सम्झौताअन्तर्गत इरानमाथि संयुक्त राष्ट्रसङ्घीय प्रतिबन्ध पुनः लागू गर्ने विचार गरिरहेका युरोपेली शक्तिहरूसँग विश्वास पुनर्निर्माण गर्न तयार रहेको … पूरा पढ्नुहोस् »

दिनेश कार्कीको निर्देशनमा ‘जुनको सितल’ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । निर्देशक दिनेश कार्कीको निर्देशनमा तयार भएको ‘जुनको सितल’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। अप्सरा इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक गरिएको यस म्युजिक भिडियोमा अप्सरा पोखरेल र दिपक सिंह … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कोष ‘फण्ड फर रेस्पोण्डिङ टु लस एण्ड ड्यामेज’ का कार्यकारी निर्देशक इब्राहिम चैख डाइओङले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास, … पूरा पढ्नुहोस् »