अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लागू गर्न परिपत्र जारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले अनेरास्ववियु २४ औँ महाधिवेशनमा ३२ वर्षे उमेर हद लागू गर्न परिपत्र जारी गरेको छ । महासचिव शङ्कर पोखरेलले अनेरास्ववियुका इन्चार्ज किशोरविक्रम मल्ललाई परिपत्र … पूरा पढ्नुहोस् »

मोदीले आइपिएलका कान्छो खेलाडी वैभव सूर्यवंशीलाई भेट

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइपिएलका कान्छो क्रिकेटर वैभव सूर्यवंशीलाई भेट गरेका छन् । आज विहान विहारको पटना विमानस्थलमा भएको भेटमा वैभवले मोदीको खुट्टा छोएर आशीर्वाद लिएका थिए । … पूरा पढ्नुहोस् »

नेता आलमलाई सफाई दिने न्यायाधीशविरुद्ध न्याय परिषदमा उजुरी

काठमाडौँ । नेता मोहम्मद अफताब आलमलाई सफाई दिने उच्च अदालत जनकपुरको वीरगञ्जका न्यायाधीश डा. खुशीप्रसाद थारु र अर्जुन महर्जनविरुद्ध न्याय परिषदमा उजुरी परेको छ । न्यायाधीश थारु र महर्जनविरुद्ध युवराज … पूरा पढ्नुहोस् »

राजावादी समुहले दोस्रो दिन पनि काठमाडौँमा गरे प्रदर्शन

काठमाडौं । हिन्दु राजतन्त्रको पुनःस्थापना र राजाको माग गर्दै जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन सुरु गरेका राजावादी दल र समूहले दोस्रो दिन पनि काठमाडौंको सडकमा प्रदर्शन गरेका छन् । हिजो … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको बैठक जेठ २० गतेदेखि असार १५ गतेसम्म १९ दिन सञ्चालन हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक जेठ २० गतेदेखि असार १५ गतेसम्म १९ दिन सञ्चालन हुने भएको छ । सभामुख देवराज घिमिरेले आज बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकले जेठमा १० दिन र … पूरा पढ्नुहोस् »

विगतमा आलोचित बनेका विषयलाई बजेटले सच्याएको छ -अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन कौशलतामाथि सचेत भएर आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याइएको बताएका छन् । आज (शुक्रवार) अर्थ मन्त्रालयमा आयोजित ‘पोस्ट बजेट’ छलफलमा विगतमा आलोचित बनेका … पूरा पढ्नुहोस् »

आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न साउन १ गते कुर्न नपर्ने अर्थमन्त्रीको स्पष्ट

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयन साउन १ गते कुर्न नपर्ने स्पष्ट पारेका छन्। उनले आजैदेखि बजेट लागू हुने गरी कार्ययोजना सुरु हुने जानकारी … पूरा पढ्नुहोस् »

आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा

काठमाडौं । गृह मन्त्रालयले आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । रातो मछिन्द्रनाथको भोटो देखाउने जात्राका दिन आइतबार काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा सार्वजनिक बिदा दिएको हो । … पूरा पढ्नुहोस् »

जेठ १५ गरेको जनप्रदर्शन ‘ऐतिहासिक’

काठमाडौं । राजावादीहरुले गणतन्त्र दिवसको दिन अथवा हिजो जेठ १५ गरेको जनप्रदर्शन तथा आन्दोलनलाई ‘ऐतिहासिक’बनेको ठहर गरेको छ । साथै, हिजो भएको शान्तिपूर्ण आन्दोलनपछि राजावादीहरु हिजोको आन्दोलनलाई लिएर विभिन्न प्रतिकृयाहरु … पूरा पढ्नुहोस् »

आगामी बर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ विनियोजन (पुर्णपाठ)

काठमाडौँ । सरकारले आगामी वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ विनियोजन गरेको छ । कुल विनियोजनमध्ये चालुतर्फ १९ खर्ब ६४ अर्ब ११ करोड अर्थात् ६०.०१ प्रतिशत, पुँजीगततर्फ … पूरा पढ्नुहोस् »