साहित्यकार तथा पूर्व पत्रकार विजय चालिसेको निधन

काठमाडौँ । साहित्यकार तथा पूर्व पत्रकार विजय चालिसेको निधन भएको छ । ७४ वर्षीय चालिसेको शुक्रबार बिहान साढे ९ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गोकर्णेश्वर नगरपालिका–९ निवासी … पूरा पढ्नुहोस् »

गृहमन्त्रीले राजिनामा नदिएसम्म संसद अवरोध जारी राख्ने माओवादीको निर्णय

काठमाडौं । आज बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद अवरोध जारी राख्ने निर्णय गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज शुक्रबार बिहान … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ७ सयले बढेर तोलाको एक लाख ८८ हजार ५ सय … पूरा पढ्नुहोस् »

माओवादीले जेठ २१ गतेदेखि मध्यपहाडी अभियान सञ्चालन गर्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले मध्य पहाडी लोकमार्ग केन्द्रित दोस्रो चरणको अभियान जेठ २१ गतेदेखि सुरु गर्ने भएको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बिहान बसेको पदाधिकारी बैठकले अभियान … पूरा पढ्नुहोस् »

सभामुखले बोलाए कार्यव्यवस्थाको बैठक

काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । समितिको बैठक मध्याह्न १२ बजे बोलाइएको छ । त्यसअघि ११ बजे सभामुख घिमिरेले मुख्य सचेतक र प्रमुख सचेतकहरुसँग … पूरा पढ्नुहोस् »

गलेश्वर आश्रमको शतवार्षिकी समारोह सम्पन्न

तनहुँ । पवित्र तिर्थस्थल देवघाटधाममा रहेको गलेश्वर आश्रमको शतवार्षिकी समारोह भव्यताका साथ सम्पन्न भएको छ । आश्रमका पीठाधीश अनन्तश्री विभूषित महामण्डलेशवर स्वामी आत्मानन्द गिरिजी महाराजको सभापतित्वमा सम्पन्न समारोहको प्रमुख अतिथि … पूरा पढ्नुहोस् »

सं‌युक्त जनआन्दोलन समितिको प्रदर्शनमा तीन जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । राजतन्त्र पुनर्स्थापना माग गरी ‘संयुक्त जनआन्दोलन समिति’ले आयोजना गरेको प्रदर्शनबाट तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार रत्नपार्क क्षेत्रमा भएको प्रदर्शन साँझ ५ बजे सकिएको छ। कार्यक्रम स्थलमा … पूरा पढ्नुहोस् »

अर्थबजार डटकमको नवौं वार्षिकोत्सव

काठमाडौं । अर्थबजार डटकमले आफ्नो नवौं बार्षिकोत्सवको अवसरमा ‘नेपालको अर्थतन्त्र र अबको बाटो’ विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथिका रुपमा पूर्वअर्थमन्त्री महेश आचार्य, विशेष अतिथीहरुमा नेपाल राष्ट्र … पूरा पढ्नुहोस् »

बजेटले अटो क्षेत्रको भावलाई पूर्णरुपमा बुझ्योः अध्यक्ष चौधरी

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का करण चौधरीले बजेटले अटो क्षेत्रको भावलाई पूर्णरुपमा बुझेको बताएका छन् । बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२।८३ को बजेट सार्वजनिक … पूरा पढ्नुहोस् »

बजेटमा केही सकारात्मक प्रयासहरु भएका छन् : विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बजेटले व्यवसायीका मुद्दा सम्बोधन गर्ने प्रयास गरेको प्रतिक्रिया दिएका छन् । आर्थिक वर्ष २०८२।८३ का लागि बिहीवार संसद्मा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको … पूरा पढ्नुहोस् »