बजेटमा निजी क्षेत्रले दिएका मध्ये धेरै सुझाव समेटियो : अध्यक्ष ढकाल

काठमाडौँ । निजी क्षेत्रले सरकारले ल्याएको बजेटले आफूहरू उत्साहित भएको जनाएका छन् । बिहीबार सरकारले बजेट सार्वजनिक गरेपछि संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनीहरूले निजी क्षेत्रले दिएका सुझावहरूलाई समेटेर बजेट … पूरा पढ्नुहोस् »

यसपालि बजेटका हाइलाइट २८ बुँदामा

सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ का १९ खर्ब ६४ अर्ब ११ करोड रूपैयाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले बिहीबार बजेट प्रस्तुत गरेका हुन्। यसपालिको बजेट हाइलाइट २८ बुँदामाः … पूरा पढ्नुहोस् »

कुन मन्त्रालयले पायो कति बजेट ?

काठमाडौँ । सरकारले मन्त्रालयका लागि बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट भाषणा गर्दै बजेट सुनाएका हुन् । स्वास्थ्य मन्त्रालयको लागि सर्वाधिक बजेट ९५ अर्ब … पूरा पढ्नुहोस् »

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२।०८३ को बजेट बिहीबार संघीय संसदमा पेस गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले संघीय संसदको दुबै सदनलाई सम्बोधन गर्दै बजेट भाषण गरेका हुन् । जसअनुसार … पूरा पढ्नुहोस् »

भारतमा बढ्न थाले कोरोना संक्रमित, १२ जनाको मृत्यु

काठमाडौं । छिमेकी मुलुक भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १,०८१ पुगेको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार मंगलबार कर्नाटकमामा ३६, गुजरातमा १७, बिहारमा ६ र हरियाणामा ३ नयाँ संक्रमित भेटिएका छन्। … पूरा पढ्नुहोस् »

न्युजिल्याण्डका उपप्रधानमन्त्री आज नेपाल आउँदै

काठमाडौँ । न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपालको दुईदिने औपचारिक भ्रमणमा आज अपराह्न काठमाडौँ आउने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग आजै उनले छुट्टाछुट्टै … पूरा पढ्नुहोस् »

ट्रेड टावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । ट्रेड टावर लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मा आज जेठ १४ गते बिहान १० बजेपछि आवेदन दिन सकिनेछ। यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रूपैयाँका दरले जम्मा ३९ … पूरा पढ्नुहोस् »

सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्ने कार्यसूची छ । मङ्गलबार प्रतिपक्षी दलहरूको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी … पूरा पढ्नुहोस् »

बुटवलमा एकै परिवारका तीन जनाको हत्या

काठमाण्डौं । बुटवलस्थित होराइजनचोकमा एक महिला र उनका दुई छोरीको विभत्स हत्या गरिएको छ । करिब ३४ वर्षकी दीपा बस्याल र उनका दुई छोरीको हत्या गरेको पाइएको छ । सात … पूरा पढ्नुहोस् »

अमेरिकामा अध्ययनमा जाने विद्यार्थीको सामाजिक संजाल जाँच गर्न अनिवार्य बनाउने तयारी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकामा अध्ययन गर्न आवेदन दिने विदेशी विद्यार्थीलाई सामाजिक संजाल जाँच गर्न अनिवार्य बनाउने तयारी गरेको छ । यसमा यसअघिको भन्दा कडाइ गर्ने तयारी … पूरा पढ्नुहोस् »