सिटिजन्स बैंकका ग्राहकलाई हिल्टन होटलमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र नक्साल, काठमाडौँस्थित हिल्टन काठमाडौंबीच बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, … पूरा पढ्नुहोस् »

क्लासिक टेकको १ जीबीपीएस इन्टरप्राइज–प्रो इन्टरनेट स्पिड सार्वजनिक

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले व्यापार–व्यवसाय मध्यनजर गर्दै १ हजार एमबीपीएस अर्थात् १ जीबीपीएसको इन्टरप्राइज–प्रो इन्टरनेट स्पिड सार्वजनिक गरेको छ । यसमा पब्लिक आईपी एड्रेस, एलटु सर्पोट … पूरा पढ्नुहोस् »

नेपालमा सातजनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो एकहप्तामा कम्तिमा पनि सातजनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीन र भारतमा देखिएको कोरोना नै नेपालमा फैलियो हो या नयाँ भेरियन्ट हो भन्ने बारेमा अहिलेसम्म … पूरा पढ्नुहोस् »

युवा संघको अध्यक्षमा थेबे विजयी

काठमाडौं । नेकपा (एमाले)को भ्रातृसंगठन राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे १८८ मतान्तरले विजयी भएका छन् । थेबे ७९६ मतसहित निर्वाचित हुँदा अध्यक्षका अर्का दाबेदार सुमन पुरीले ६०८ मत ल्याए … पूरा पढ्नुहोस् »

गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु पूर्वाग्रह

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु पूर्वाग्रह भएको बताएका छन्। आज (मंगलबार) संसद भवन बाहिर पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। … पूरा पढ्नुहोस् »

योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैंकका गभर्नरबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता भएको छ। आज सिंहदरबारस्थित आयोगमा भएको भेटवार्तामा मुलुकको वित्त नीति र … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक सूचना टाँस गरेर भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । भिजिट भिषा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने तथा स्वतन्त्र छानबिन … पूरा पढ्नुहोस् »

बङ्गलादेशमा मृत्युदण्ड पाएको नेता सर्वोच्च अदालतबाट निर्दोष घोषित

काठमाडौँ । बङ्गलादेशको सर्वोच्च अदालतले मङ्गलबार देशको प्रमुख इस्लामी पार्टी जमात–ए–इस्लामीका वरिष्ठ नेता ए.टी.एम. अजहरुल इस्लामलाई मानवीय अपराधको मुद्दामा दिइएको मृत्युदण्ड सजाय रद्द गर्दै रिहा गर्ने निर्णय सुनाएको छ । … पूरा पढ्नुहोस् »

गभर्नरमा डा. पौडेलको नियुक्तिविरुद्धको रिट दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेलको नियुक्तिविरुद्ध पेश भएको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ । शुक्रबार पेश गरिएको रिट दर्ता गर्दै सर्वोच्चले बुधबार पेसी तोकिएको छ … पूरा पढ्नुहोस् »

फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री उत्पादन

दाङ। देशभर फोहोर व्यवस्थापनको चुनौती बढिरहेको बेला दाङको राप्ती गाउँपालिकाले फोहोरबाट टायल उत्पादन सुरु गरेको छ। फोहोरलाई मोहर बनाउने गाउँपालिकाको नीतिअनुसार स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यमा टायल उत्पादन सुरु … पूरा पढ्नुहोस् »