जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले विश्वप्रसिद्ध बेकरी ब्रान्ड ‘सिन्नाबोन’ भित्र्याउँदै

काठमाडौं । विश्वप्रसिद्ध बेकरी ब्रान्ड ‘सिन्नाबोन’ अब नेपाली बजारमा प्रवेश गर्ने भएको छ। स्वादिलो सिनामन रोलका लागि चिनिएको यो अन्तर्राष्ट्रिय ब्रान्डले ललितपुरको सानेपामा आफ्नो पहिलो स्टोर स्थापना गर्दै नेपालको खाद्य … पूरा पढ्नुहोस् »

स्ट्याण्डर्ड चार्टर्ड बैंकले छैटौं पटक पायो ‘ट्रिपल ए’ रेटिङ

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले छैटौंपटक ट्रिपल ए रेटिङ पाएको छ । क्रेडिट एजेन्सी इक्राले यो रेटिङ पुनः पुष्टी गरेको हो । ट्रिपल ए रेटिङ वित्तीय दायित्वहरू समयमै पुरा … पूरा पढ्नुहोस् »

गृहमन्त्रीले राजीनामा दिने अवस्था सिर्जना गछौँ- प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिने अवस्था सिर्जना गर्ने बताएका छन् । आज (मंगलबार) चितवनमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले भिजिट भिसा … पूरा पढ्नुहोस् »

शुभकामना साकोसको रजत वर्षको यात्रामा,विभिन्न कार्य योजना बनाएर कार्यक्रम गर्ने

भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्थाले रजतवर्षको अवसरमा आफ्नो शेयर सदस्यहरुबीच सहकार्य गर्दै विभिन्न सामाजिक कार्यक्रम गर्दै आइरहेको छ । वि.सं २०५७ जेष्ठ २४ गते ७५ जना सदस्यहरुबाट … पूरा पढ्नुहोस् »

८४ को निर्वाचनमा सबै निर्वाचन क्षेत्रहरुबाट उम्मेद्वारी दिने साम्पाङको घोषणा

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले २०८४ को निर्वाचनमा सबै पालिका र निर्वाचन क्षेत्रहरुबाट उम्मेद्वारी दिने घोषणा गरेका छन् । मेयर साम्पाङले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘८४ मा … पूरा पढ्नुहोस् »

गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने रास्वपाको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने माग गरेको छ । प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद शिशिर खनालले गृहमन्त्री रमेश लेखकको राजीनामा मात्र आएर नहुने भन्दै … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको बैठकमा गृहमन्त्रीको राजीनामा माग, बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । आज (मङ्गलवार) प्रतिनिधिसभाको बैठक सुरुहुनासाथ विपक्षी सांसदहरूले नाराबाजी गर्न थालेपछि प्रतिनिधिसभा बैठक … पूरा पढ्नुहोस् »

प्रतिपक्षी दलहरुले मागे गृहमन्त्री लेखकको राजीनामा

काठमाडौँ । प्रतिपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् । बैठकको सुरुमै सभामुख देवराज घिमिरेले बैठकको आजको कारबाही प्रारम्भ हुन्छ भन्ने बित्तिकै विपक्षी दलका सांसदहरू उठेर अवरोध गरेका छन् … पूरा पढ्नुहोस् »

पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध

काठमाडौँ । धादिङको थाक्रे गाउँपालिका–७ मा रहेको सोताङ खोलाको पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। पु रानो पुलको भाग धस्सिएपछि दुवै दिशातर्फ सवारी आवागमन रोकिएको हो। राजमार्ग … पूरा पढ्नुहोस् »

बजेटबारे राष्ट्रपतिलाई ब्रिफिङ

काठमाडौ। राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बजेट बारे ब्रिफिङ गराएका छन् । शितल निवासस्थित राष्ट्रपति भवन पुगेर अर्थ मन्त्री पौडेलले आर्थिक वर्ष २०८२’ ८३ को  वजेटका बारेमा … पूरा पढ्नुहोस् »